काठमाडौं - दोलखाको मालु मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएको छ ।
विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका छन् । मतदान केन्द्रमा तनाव शान्त पार्न प्रयास भइरहेको छ ।
आज देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदान बिहान ७ बजेदेखि जारी छ ।