Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार
साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ९, २०८२

चितवन- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका साना दल र स्वतन्त्र उम्मेदवार युवा रहेका छन् । जिल्लाका तीन क्षेत्रमा उम्मेदवारी दिएका ६५ जनामध्ये २५ जना ४० वर्ष मुनिका रहेका छन् । तिनिहरुमा नेकपा एमाले र रास्वपाका एक/एक जना हुन भने बाँकी साना दलका र स्वतन्त्र उम्मेदवार का हुन् ।

जेनजी आन्दोलनपछि नेतृत्वमा आएर राष्ट्रनिर्माणमा लाग्न युवा उत्साहित भएसँगै उम्मेदवारी परेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा १९ उम्मेदवार छन् । सोमध्ये पाँच जना ४० वर्ष मुनिका रहेका छन् । त्यस्तै, क्षेत्र नं २ मा २३ जनाले उमेदवारी दर्ता गराएकामा ४० वर्षमुनिका १२ जना रहेका छन् । क्षेत्र नं ३ मा पनि २३ जनाले उम्मेदवारी दर्ता गराएकामा आठ जना ४० वर्ष मुनिका रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा सबैभन्दा कम उमेरका उमेदवार प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास कामी हुनुहुन्छ । राप्ती नगरपालिका-९ का २५ वर्षीय कामी क्षेत्र नं १ का उम्मेदवार छन्। क्षेत्र नं १ मा दुई स्वतन्त्र उम्मेदवार २८ वर्षका सौरव कँडेल र ३० वर्षका सञ्जय रिजाल छन्। सोही क्षेत्रका नेपाल मजदुर किसान पार्टीका २९ वर्षीय अर्जुन प्रजा उम्मेदवार हुनुहुन्छ । यस्तै जनता समाजवादी पार्टीका ३९ वर्षीय अजय ठाकुर उम्मेदवार बनेका छन् ।

Hardik health

चितवन क्षेत्र नं २ मा ४० वर्षमुनिका १२ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेका अस्मिन घिमिरे ३८ वर्षीय छन्। मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट २८ वर्षका ऋषा गोले उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी)बाट ३८ वर्षीया दिर्शनाकुमारी शाही र आम जनता पार्टीका ४० वर्षीया देवीकुमारी मगर उम्मेदवार छन्। बत्तीस वर्षीया निर्मलाकुमारी ठाकुर जनमत पार्टीबाट उम्मेदवार छन् । यस्तै ३४ वर्षका मिलन थापा मगरले श्रम संस्कृति पार्टीबाट उमेदवारी दर्ता गराएका छन भने ३६ वर्षीय शोभावासु कला मजदुर किसान पार्टी र ३४ वर्षका सुवास महतो नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार छन् ।

तीस वर्षका कृष्णप्रसाद चापागाईं,  ३१ वर्षका प्रवनी सापकोटा, २९ वर्षका रवि कुमाल र ३७ वर्षका शङ्कुप्रसाद जैसी क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । कार्यालयको तथ्याङ्कअनुसार क्षेत्र नं ३ मा ४० वर्षमुनिका आठ जनाले उम्मेदवारी दर्ता गराए । श्रम संस्कृति पार्टीका ३८ वर्षका तोजमान गुरूङ, नेकपा (माओवादी)का ३६ वर्षका डा आशिकप्रसाद महतो, राष्ट्रिय नागरिक पार्टीका ३० वर्षका विजन गुरूङ, रास्वपाबाट ३१ वर्षीया सोविता गौतम, जनता समाजवादी पार्टीका ३८ वर्षका थमनसिंह सुनारले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा ४० वर्षमुनिका दुई उम्मेदवार स्वतन्त्रबाट छन् । छत्तीस वर्षका कृष्णप्रसाद अधिकारी र ३७ वर्षका रोलबहादुर गुरूङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान शुक्रबार, माघ ९, २०८२
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो शुक्रबार, माघ ९, २०८२
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न शुक्रबार, माघ ९, २०८२
उत्साहित छन् नयाँ मतदाता
उत्साहित छन् नयाँ मतदाता शुक्रबार, माघ ९, २०८२
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP