ठमाडौं- काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले ट राजीनामा दिएका छन् ।
आगानी निर्वाचनमा उम्मेदवार बन्ने चर्चाका बीचमाआफ्नो पदबाट उनले राजीनामा दिएका हुन् ।
उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिने चर्चा छ ।
काठमाडौं ४ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले जितेको क्षेत्र हो ।
पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।