Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • जिबजिबेमा २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव सम्पन्र
जिबजिबेमा २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव सम्पन्र
दिपा सुनुवार
दिपा सुनुवार आइतबार, असार १५, २०८२

रसुवा - ''समुन्नत नेपालको प्राथमिक आधार, पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार'' भन्ने नाराका साथ रसुवा जिल्लाको कालिका गाउँपालिकाको जिबजिबेमा  २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव सम्पन्र भएकाे  छ। गाउँ पर्यटन प्रबर्धन मञ्ज नेपाल (भिटाेफ नेपाल) र कालिका गाउँपालिकाको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डको प्रबर्धनमा  २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव सम्पन्र गरेकाे हाे । 

कार्यक्रमलाई पञ्चेबाजागाजासहित स्वागत गरिएकाे थियाे ।कृषि,स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरेकाे  उक्त कार्यक्रम रसुवाका प्रतिनिधिसभाका सांसद मोहन आचार्यको प्रमुख आतिथ्यतामा रोपाई महोत्सवकाे  सुरूवात गरिएकाे थियाे ।  कार्यक्रममा स्थानीय भजनमण्डलीले गीत र नाचकासाथ सुरूवात गरियाे । यससँगै स्थानीय आदीवासी समूदायबाट टुंग्ना बजाएर संगीतले साे महाेत्सवकाे शाेभा बढाएकाे थियाे  । 

कृषि, संस्कृति र ग्रामीण पर्यटन प्रबर्धन गर्ने उदेश्यले गरिएको कुरा भिटोफका अध्यक्ष सकुन्तला देवकोटाले बताइन्  । कृषिमध्ये माने राेपेर मुरी फलाउने याे समय पर्यटनकाे एक पाटाे जसले यहाँकाे रैथाने कृषि  प्रविधि र यहाँकाे असारे लाेक भाकाले गाउँ पर्यटन प्रबर्धन हुने बताइन् । 'यस किसिमका कार्यक्रम वार्षिक रूपमा गर्ने गरेका छाैँ ,गाेरखा नुवाकाेट ठाउँमा पहिले नै गरेका छाैँ ।'  उनले भनिन्,' यसपालि रसुवाकाे  जिबजिबे गैरीगाँउमा भयाे । अर्काे  साल फरका ठाउँमा हुनेछ। यसरी नै हामीले गाउँका लागि पर्यटन प्रबर्धन गर्ने जमर्काे गरेका छाैँ ।  '

Hardik health

कार्यक्रममा विभिन्न गाउँका माैलिक भाकाकाे असारे गीतहरूलाई जगेर्ना गर्न  यस  किसिमकाे प्रतियाेगिता गरेकाे आयाेजकले बताए । काठमाडाैँबाट आयाेजक टाेलीले केही विदेशीहरूलाई पनि सहभागी गराएकाे थियाे । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,वडा अध्यक्ष,राजनीतिज्ञहरू,स्थानयवासीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । 

साे कार्यक्रममा काठमाडाैंबाट पर्यटन क्षेत्रमा संलग्न विभिन्न  ओहाेदाका व्यक्तिहरूकाे पनि उपस्थिति थियाे । टानका अध्यक्ष सागर पाण्डेले यस्ता कार्यक्रमले रसुवा जिल्लाकाे  कृषिले  पनि  हिमाली क्षेत्रकाे पदयात्राहरू  उजागर गर्न सहायता पुग्ने बताए । कृषिसँगै पर्यटन भन्ने भाव यस कार्यक्रमले झल्काएको छ । 

 


प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २३:२८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सोमबार, माघ ५, २०८२
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित सोमबार, माघ ५, २०८२
झापामा माटोको अम्लीयपन बिग्रँदै
झापामा माटोको अम्लीयपन बिग्रँदै आइतबार, माघ ४, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
आजका लागि कृषिउपजको थोक मूल्य
आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २, २०८२
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP