Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीको ठाडो निर्देशनमा ओम्नी समूहसँग सम्झौता रद्द, स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी
प्रधानमन्त्रीको ठाडो निर्देशनमा ओम्नी समूहसँग सम्झौता रद्द, स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १९, २०७६
Hardik health
  काठमाडौं, १९ चैत । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । चीनबाट उक्त समूहसँग सम्झौताअनुसार ल्याएका स्वास्थ्य सामग्री खरिदमा विवाद आएपछि सम्झौता नै रद्द गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन अन्तर्गत बुधबार उक्त जानकारी गराएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा सम्झौता रद्द गरिएको हो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उक्त समूहसँगको सम्झौता रद्द गरेको जानकारी दिएका हुन् । महानिर्देशक श्रेष्ठले उक्त समूहले आवश्यक सामग्री तोकिएको समयमा ल्याउन नसकेकाले सम्झौता रद्द भएको बताए । उनले भने, ‘समयमा किट ल्याउन सक्नुभएन । १० प्रतिशतमात्र सामान पनि ल्याइयो ।’ विभागले सम्झौता रद्ध गर्दै ओम्नी समूहलाई कालो सूचीमा राखेकोसमेत जानकारी दिएको छ । सम्झौता रद्द गर्दै विभागले ५ करोड रुपैयाँ धरौटी जफतको निर्णय गरेको छ । उक्त समूहसँगको सम्झौता रद्द भएसँगै विभागले तीन दिनभित्र टेन्डर आह्वान गर्ने भएको छ । यस्तै, बुधबार नै कोरानाको उपचार सामाग्री खरिदमा अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी दिएका हुन् । बजार मूल्य भन्दा चार गुणासम्म बढी मूल्यमा कोरोना भाइरसको नियन्त्रण रोकथाम र उपचारका लागि चीनबाट स्वास्थ्य उपकरण खरिद गरिएको भन्दै पौडेलले उजुरी दिएको बताएका छन् । विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालर्का यापिड डाइगोनिस्टिक किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले उजुरीमा छानबिनको माग गरेका छन् । पौडेलले स्वास्थ्यमन्त्रीविरुद्ध उजुरी अनलाइनमार्फत दिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । उजुरीको अध्ययनपछि अख्तियारले अनुसन्धान गर्ने कोइरालालेको जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा
फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा सोमबार, चैत ९, २०८२
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार सोमबार, चैत ९, २०८२
न्याय माग्दै पीडितहरु महिला आयोगमा
न्याय माग्दै पीडितहरु महिला आयोगमा सोमबार, चैत ९, २०८२
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा सोमबार, चैत ९, २०८२
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो कामपा
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो कामपा सोमबार, चैत ९, २०८२
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ: गृहमन्त्री अर्याल
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ: गृहमन्त्री अर्याल सोमबार, चैत ९, २०८२
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP