Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
समाचार
  • Home
  • समाचार
  • कुमारीपाटी जावलाखेल सडक महोत्सव शुक्रबारदेखि
कुमारीपाटी जावलाखेल सडक महोत्सव शुक्रबारदेखि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २१, २०८१

ललितपुर- ललितपुरको कुमारीपाटी–जावलाखेलमा शुक्रबारदेखि चैत २३ गतेसम्म सडक महोत्सव हुने भएको छ । स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न कुमारीपाटी जावलाखेल विकास संस्था र ललितपुर महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा महोत्सवको आयोजना गरेको हो । 

स्थानीय कला, संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवर्द्धनका लागि नौ वर्षपछि कुमारीपाटी–जावलाखेल खण्डमा महोत्सवको आयोजना गर्न लागिएको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए । “महानगर र कुमारीपाटी जावलाखेल विकास संस्थाले संयुक्त रूपमा आयोजना गर्ने महोत्सव ललितपुरको इटीटोलबाट सुरु हुनेछ”, उनले भने, “महोत्सवलाई सफल पार्न ललितपुरका सबै वडासँग समन्वय गरेर तयारी थालेका छौँ, यस महोत्सवले स्थानीय उत्पादन र कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेकाले भोलि दिउँसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आथित्यतामा उद्घाटन गरिनेसडक महोत्सवका संयोजक वीरेन्द्र शाक्यले जानकारी दिनुभयो । उनका अनुसार ललितपुरको इटीटोलमा महोत्सवको मञ्च राखिनेछ । साथै रातो मच्छिन्द्रनाथको रथको पाङ्ग्रा र रातो मच्छिद्रनाथसँग सम्बन्धित अन्य मूर्ति, सालिक पनि प्रदर्शनमा राखिने उनले बताए ।

Hardik health

शुक्रबार र शनिबार कुमारीपाटी–जावलाखेल खण्ड पूर्णरूपमा बन्द रहने जनाउँदै शाक्यले सडकको दाँयाबाँया राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विभिन्न परिकारसहित विभिन्न जातजातिका वेषभूषा प्रर्दशनीमा राखिने उल्लेख गरे ।  उनले भने, “सडक महोत्सवमा विभिन्न जातजाति अनुसारका संस्कृतिक कार्यक्रम हुनेछ भने बेलुकी ३ बजेदेखि साङ्गीतिक प्रस्तुतीको पनि व्यवस्था गरिएको छ ।”

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवक आयोजक समितिले जनाएको छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा व्यवस्थासहित जावलाखेल–कुमारीपाटी र लगनेखल क्षेत्रमा सवारीसाधन पार्र्किङको व्यवस्था गरिएको संयोजक शाक्यले जानकारी दिए ।पहिलो पटक विसं २०७१ मा सञ्चालन भएको महोत्सव उपलब्धिमूलक भएकाले दोस्रो पटक दुई दिनका लागि महोत्सव गर्न लागिएको आयोजक समितिले जनाएको छ । 


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै मंगलबार, भदौ २, २०८३
चितवनबाट बाघ पर्सा पठाइयो
चितवनबाट बाघ पर्सा पठाइयो सोमबार, भदौ १, २०८३
काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो
काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो सोमबार, भदौ १, २०८३
ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छः मन्त्री श्रेष्ठ
ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छः मन्त्री श्रेष्ठ सोमबार, भदौ १, २०८३
प्रतिनिधिसभाबाट प्रस्ताव स्वीकृत
प्रतिनिधिसभाबाट प्रस्ताव स्वीकृत सोमबार, भदौ १, २०८३
राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण
राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण सोमबार, भदौ १, २०८३
मुख्यमन्त्री बानियाँद्वारा राजीनामा
मुख्यमन्त्री बानियाँद्वारा राजीनामा सोमबार, भदौ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP