Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • पत्रकार रजकको पोस्टमार्टम आज
पत्रकार रजकको पोस्टमार्टम आज
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २०, २०८१

काठमाडौं -  काठमाडौंको तीनकुनेमा राजावादी समूहको शान्तिपूर्ण भनिएको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको पोस्टमार्टम आज हुने भएको छ । प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर मृत्यु भएका रजकको शरीरमा गोली लागेको हल्लासँगै उनको पोस्टमार्टम रोकिएको थियो । शवको मंगलबार साँझ एक्स–रे गरिएसँगै आज पोस्टमार्टम हुने भएको हो ।

गत शुक्रबार दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहको प्रदर्शनका क्रममा रिपोर्टिङका लागि खटिएका रजकको आगलागीमा परेर मृत्यु भएको थियो । मृत्युपछि उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालमा पुगेसँगै उनको शरीरमा गोली लागेको हल्ला फैलिएको थियो । प्रहरीले भने उक्त समाचार गलत भएको दाबी गर्दै विज्ञप्ति निकालेको थियो । ‘वास्ताविकता नबुझी सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण गरी जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुन बमोजिम कानुनी दायरामा ल्याइने छ,’ आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रजक

Hardik health

को शरीरमा गोली चलेको हल्ला चलेसँगै चिकित्सकहरु एक्सरेपछि मात्र पोस्टमार्टम गर्ने अडानमा बसे । रजकको शवको मंगलबार साँझ एक्स–रे गरिएको र आज पोस्टमार्टम गरिने तयारी रहेको त्रिवि अस्पताल स्रोतले जनायो । उनको शरीरमा गोली नभेटिएको अस्पताल स्रोतले जनाएको छ । अर्का मृतक सविन महर्जनको भने पोस्टमार्टम भइसकेको छ । उनको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।

यसैबीच रजक कार्यरत एभिन्युज टेलिभिजनको व्यवस्थापन र उनको परिवारले सरकारसँग तीनबुँदे माग राखेका छन् । गृहमन्त्री रमेश लेखकलाई बुझाइएको ज्ञापनपत्रमा रजकलाई निरपेक्षरुपमा सहिद घोषणा गर्नुपर्ने, जिउँदै जलाएको घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।

त्यस्तै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरिएको छ । रजकका परिवारले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटघाट गरेको थियो । आन्दोलनका प्रमुख कमाण्डर भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने अझै फरार छन् ।


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०९:४९
#पत्रकार रजक
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP