Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • तीनकुने घटनाको भत्र्सना, दोषीलाई कारबाही गर्न माग
तीनकुने घटनाको भत्र्सना, दोषीलाई कारबाही गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १७, २०८१
Hardik health

काठमाडौं -  प्रजातान्त्रिक विचार समाजले पूर्वराजाका समर्थकद्वारा विरोध कार्यक्रमका नाममा काठमाडौँको तीनकुने क्षेत्रमा घटाइएको तोडफोड, आगजनी, लुटपाटजस्ता अराजक तथा हिंसात्मक गतिविधिको भत्र्सना गर्दै सो घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

समाजले आज एक प्रेस विज्ञप्ति जारीगरी शान्तिपूर्ण विरोध प्रदर्शनका माध्यमबाट संविधानसम्मत माग  राख्न पाउने लोकतान्त्रिक मूल्य, मान्यताविपरीत रचिएको अराजक गतिविधि भत्र्सना लायक र दण्डनीय रहेको ठहरगरी संलग्न पक्षलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको हो ।

यसैगरी एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्युप्रति दुःख व्यक्त गर्दै कान्तिपुर टिभी, अन्नपूर्ण पोष्ट, हिमालय टिभीको भवनसहित विभिन्न सवारीसाधनमाथि भएको आक्रमण, तोडफोड, आगजनी एवं लुटपाटजस्ता घटना घटाउन भूमिका निर्वाह गर्ने पक्षलाई पनि कारबाही गर्न माग गरिएको छ ।     
        
समाजको केन्द्रीय समिति, गण्डकी प्रदेशका जिल्ला समितिका अध्यक्षहरु, पदाधिकारी तथा प्रतिनिधि र कास्की शाखा समितिलगायत समाजका केही आजीवन सदस्यहरु समेतको उपस्थितिमा पोखरामा गत शुक्रबार सम्पन्न संयुक्त बैठकले सरकार, लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दल, प्रशासनिक संयन्त्र र लोकतन्त्रको जगमा स्थापित भएका तमाम सङ्घ, सङ्गठनहरुलाई आफ्नो भूमिका, मुलुकको प्रगति एवं प्राप्त स्वतन्त्रता र जनताका पक्षमा इमान्दार हुन आग्रह गरेको अध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव वासुदेव भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP