Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • चैतको २९ देखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुँदै
चैतको २९ देखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १७, २०८१

गुल्मी-  जिल्ला सदरमुकाम तम्घासमा यही चैतको अन्तिम सातादेखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २९ गतेदेखि आगामी वैशाख १२ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

‘गुल्मीको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने उद्देश्यका साथ सदरमुकाम तम्घासमा कृषि, पर्यटन एवं व्यापार मेला आयोजना गर्न लागिएको जिल्लास्थित चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार कमर्सद्वारा दोस्रोपटक महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा एक लाख ५० दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताउँदै रु ३० करोड बराबर आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले उल्लेख गरे । जिल्लामा आर्थिक गतिविधि कम भइरहेका बेला बजार चलायमान बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताए।

Hardik health

दुई सातासम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, लोक कला संस्कृतिको प्रदर्शनी र प्रवर्द्धन तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्नु प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए । कृषि तथा घरेलु उत्पादनका लागि निःशुल्क स्टलको व्यवस्थापन गरिने आयोजकले जनाएको छ । विगतका वर्षमा जिल्लामा सञ्चालन हुने अधिकांश महोत्सव चिदीचौरस्थित महेन्द्र माविको खेलमैदानमा आयोजना हुने गरेकामा गत वर्षदेखि चिदीचौरभन्दा बाहिर आयोजना गर्न थालिएको जिल्लास्थित उद्योग सङ्घले जनाएको छ ।

सङ्का अनुसार गत वर्ष उपल्लो तम्घासमा महोत्सव आयोजना गरिएको थियो । अहिले गुल्मी चेम्बर अफ कमर्सले तम्घासस्थित कारागार नजिकै नुनथलामा महोत्सव आयोजना गर्न लागेको हो । स्थानीयको १० रोपनी जग्गा भाडामा लिएर महोत्सव गर्न लागिएको अध्यक्ष पाण्डेयले बताउनुभयो । उहाँका अनुसार महोत्सवलाई प्रभावकारी बनाउन १७ वटा उपसमिति गठन गरिएको छ । 

सचिवालय, आर्थिक, सांस्कृतिक, स्टल, घरेलु हस्तकलालगायत कामको संयोजन उपसमितिमार्फत हुने चेम्बर अफ कमर्सका सचिव सूर्य घिमिरेले जानकारी दिए । महोत्सवबाट जिल्लाको पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक गतिविधि चलायमान हुने उनले विश्वास व्यक्त गरे । 


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP