Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा विविध कार्यक्रम
पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा विविध कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १५, २०८१

काठमाडाैं -  नेपाल पत्रकार महासंघको ७०औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउन सुरु गरेको छ । शनिबार परेको दिवसको पूर्वसन्ध्यामा महासंघका जिल्ला शाखाले आ–आफ्नै मौलिकतामा कार्यक्रम आयोजना गरेका हुन् ।

म्याग्दी शाखाले बिहीबार धवलागिरि क्षेत्रमा क्रियाशील पत्रकारबीच मैत्रीपूर्ण फुटसलको आयेजना ग¥यो । उक्त खेलमा महासंघको बागलुङ शाखा विजयी बन्यो । चार टोली सहभागी खेलमा उपविजेताको उपाधि पनि बागलुङ शाखाकै अर्को टोलीले हात पार्यो । 

सर्वाधिक गोलकर्ताका रुपमा बागलुङ शाखाका सङ्गम घर्तीमगर र उत्कृष्ट खेलाडीमा विजयी राना घोषित भए । विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिए । उनले पत्रकारबीचको एकता र भाइचारा अभिवृद्धिसहित खेलकुद प्रवद्र्धनको सन्देश दिन फुटसल आयोजना गरिएको बताए । महासंघको स्थापना दिवस पारेर पत्रकारको दुर्घटना बिमा, स्वास्थ्य परीक्षण, सहयोग हस्तान्तरणलगायत कार्यक्रम गर्न लागिएको अध्यक्ष गौतमले बताए । 

Hardik health

महासंघ बागलुङ शाखाले पनि आजदेखि दुई दिनसम्म विविध कार्यक्रमसहित स्थापना दिवस मनाउन लागिएको जनाएको छ । बागलुङ शाखाका सचिव नारायण रिजालका अनुसार आज सरसफाइ, वृक्षरोपण, पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगर स्वास्थ्य शाखा र युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल), धवलागिरिको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गर्न लागिएको उहाँको भनाइ छ । 

कार्यक्रममा मिर्गौला, मधुमेह, युरिक एसिड, कोलेस्ट्रोल बिएमआइ (बडी मास इन्डेक्स) उच्च रक्तचाप जाँच, पाठेघरको मुखको स्क्रिनिङलगायत गरिने भएको छ ।  डिभिजन वन कार्यालय बागलुङसँगको सहकार्यमा महासंघको कार्यालय परिसरमा वृक्षरोपण तथा सरसफाइ सचेतना कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिए ।स्थापना दिवसको मुख्य दिन शनिबार प्रभातफेरीसहित चियापानको आयोजना गरिएको सचिव रिजालले बताए । 

स्थापना दिवसको अवसर पारेर कास्की शाखाले अदालती रिपोटिङ र पर्वत शाखाले पत्रकार डिजिटल साक्षरता एवं रुपान्तरणकारी नेतृत्व विकास कार्यक्रम आयोजना गरेको छ । पोखरा र पर्वतको कुश्मामा गरी दुई दिनसम्म ती तालिम सञ्चालन हुनेछन् । गण्डकी प्रदेशका अन्य जिल्ला शाखाले पनि विविध रचनात्मक कार्यक्रमसहित महासंघको स्थापना दिवस मनाउन लागेका हुन् । 


प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट आइतबार, असोज ५, २०८२
खुल्याे पृथ्वी राजमार्ग
खुल्याे पृथ्वी राजमार्ग आइतबार, असोज ५, २०८२
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह आइतबार, असोज ५, २०८२
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु आइतबार, असोज ५, २०८२
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै आइतबार, असोज ५, २०८२
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति आइतबार, असोज ५, २०८२
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP