Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
समाचार
  • Home
  • समाचार
  • बाघ गैंडा जोगाएको चितवनमा अति संकटापन्न सालक कसरी जोगाउने भन्नेबारे गोलमेच
बाघ गैंडा जोगाएको चितवनमा अति संकटापन्न सालक कसरी जोगाउने भन्नेबारे गोलमेच
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, फागुन ३, २०८१

चितवन- विश्व सालक दिवसको अवसरमा चितवनको माडी नगरपालिका वडा १ बनकट्टामा सालक गोलमेच सम्मेलन सम्पन्न भएको छ। ग्रिनहुड नेपाल नामक संरक्षण संस्था र पाँच पाण्डव मध्यवर्ती क्षेत्र सामुदायिक वन समितिको आयोजनामा शनिबार बनकट्टास्थित बोटे समुदायिक होमस्टेमा सम्मेलन भएको हो।

'सालक संरक्षणका लागि युवा शीर्षक'मा भएको गोलमेचमा ग्रिनहुडका निर्देशक कुमार पौडेलले चितवन राष्ट्रिय निकुञ्ज र यस वरपरका बफर जोनमा सालकको अवस्थाबारे छलफल चलाएका थिए। अनुसन्धानकर्मीसमेत रहेका पौडेलका अनुसार गैंडा बाघ जोगाएर संसारमै चर्चित भएको चितवन राष्ट्रिय निकुञ्ज सालक संरक्षणका लागिसमेत अति उपयुक्त भएको बताए।
`गैंडा, बाघसँगै सालकको पनि क्षेत्र बासस्थान हो यो निकुञ्ज। पर्यावरण जोगाउन सालक महत्वपूर्ण जनावर हो। तर पछिल्लो समय सालक मानिसकै कारण लोप हुँदै गएको छ,' अनुसन्धानकर्मी पौडेलले भने, 'अहिलेको मुख्य सवाल संसारभर नै लोप हुन लागेको सालक प्रजातिहरु नेपालले कसरी जोगाउन भन्ने हो।´

Boteban-1739619902.jpeg
२०६९ मा स्थापना भएको ग्रिनहुड सालक, संकटापन्न जडीबुटी, कछुवालगायतका प्रजाति संरक्षणमा काम गर्दै आएको संस्था हो। नेपालको पहाड र मधेश क्षेत्रमा पाइने सालक अति संकटापन्न जनावर हो। समाउन खोज्दा नभागी गुटुल्किएर बस्ने भएकोले यसको फाइदा मानिसले उठाउँदै आएका छन्।

ग्रिनहुडले माडी क्षेत्रको पाण्डुनगर र चैनपुरमा स्थानीयको सहभागितामा सालकको अवस्थाबारे अध्ययन शुरु गरेको छ।
गोलमेच सम्मेलनमा सहभागीले सालकले पर्यावरणमा पुर्‍याउने फाइदा, चोरीसिकारी हुनुका कारण, चोरीसिकारी भए हुने दण्डसजायबारे प्रश्न गरेका थिए।

Nada Auto Show 2026
Hardik health

सालकले खेतीबालीमा लाग्ने कमिलाधमिरा खाएर बाली सपार्न सघाउने भएकोले यसलाई दुख दिन नहुने सहभागीले बताए। अन्धविश्वासका कारण कतिपयले यसको मासु खाँदा विभिन्न रोग निको हुने, यसको खबटाबाट बनेका वस्तु पहिरनको रुपमा प्रयोग गरी दुरुपयोग गर्ने गरेकोले यस्तो काम रोकिनुपर्ने उनीहरुको सुझाव थियो।

माडी वडा २ का वडाध्यक्ष दण्डमणि पौडेलले सालक संरक्षणले पर्यटन बढ्ने र आयआर्जन बढ्ने बताए। जनता र जनावरबीच द्वन्द्व बढेर दुख पाइरहेको बेला सालक सहयोगी जनावरको रुपमा पाएकोमा खुसी लागेको बताए। 'जनता र जनवारबीच द्वन्द्व छ यो क्षेत्रमा। किसानको हानीनोक्सानी बढेको बढ्यै छ। क्षतिपूर्तीले केही हुन्न,' माडी नगरपालिकाका प्रवक्तासमेत रहेका पौडेलेले भने, 'तर सालक मित्र जनवार रहेछ। यसलाई जोगाउँदा हामीलाई चौतर्फी फाइदा हुने रहेछ।'

Bote-1739619862.jpg
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनास थापामगरले सालक मार्ने वा यसको खबटा लेनदेन गरेको पाइएमा कानुनी कारबाही हुने बताए। 'सालकको खबटा पूजा गर्ने भन्दै पनि ल्याउने, कसैलाई दिने, लिने काम गरे कारबाही हुन्छ। पर्यावरणमा यसले निकै राम्रो खेल खेलेको हुन्छ,' थापाले भने।

सालक चोरीसिकारी वा बेचविखन गरेको पाइएमा १० लाख रुपैयाँ जरिवाना र १५ वर्ष सम्म कैद वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ। कार्यक्रममा ग्रिनहुडले सालक जोगाउने अभियानमा सक्रिय  माडी क्षेत्रका ६ जना अभियन्तालाई सम्मानसमेत गरेको थियो। विश्वभरी मनाइने सालक दिवस ग्रिनहुडले २०७१ देखि हरेक वर्ष देशका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम गरी मनाउँदै आएको छ।  

 


प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह बुधबार, भदौ ३, २०८३
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बुधबार, भदौ ३, २०८३
प्रेस काउन्सिलका चार सदस्यको शपथ
प्रेस काउन्सिलका चार सदस्यको शपथ बुधबार, भदौ ३, २०८३
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय बुधबार, भदौ ३, २०८३
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते बुधबार, भदौ ३, २०८३
एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?
एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? बुधबार, भदौ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP