Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
फोटो फिचर
  • Home
  • फोटो फिचर
  • लोप हुँदै गएको भैलो पर्व संरक्षण गदै मुगुका मुगाली
लोप हुँदै गएको भैलो पर्व संरक्षण गदै मुगुका मुगाली
दान बहादुर बुढा 
दान बहादुर बुढा  आइतबार, पुस १४, २०८१

मुगु -   हिमाली जिल्ला मुगु लगायत जुम्ला ,कालीकोट,हुम्ला,डोल्फा जिल्लाहरुमा पुस महिनाको औंसी देखि पूर्णिमासम्म  खेलिने पुसे भैलो अर्थात ठूली भैलो खेल्न थालिएकाे छ ।  याे पुसे भैलो  औंसीदेखि पञ्चमीसम्म पाँच दिन मात्र खेल्ने चलन रहेकाे छ  ।

हिमाली जिल्ला मुगु लगायत जुम्ला ,कालीकोट,हुम्ला,डोल्फा जिल्लाहरुको एक पर्वको रुपमा मनाउँदै आएका भैलो पर्व पछिल्लाे पुस्तहरुले पश्चिमी भेषभूषा रीति रिवाजका कारण हराउँदै जान थालेपछि मुगुको मुगमकामारोङ्ख ९ वडाका चिमाथ,पापु,छाईल बस्तीमा स्थानिय हिन्दु धर्मालम्बीहरु मिलेर लोप हुन लागेको पुसे सानो,ठूलो भैली पर्व संरक्षणमा स्थानिय बासीहरु व्यस्त रहेका  छन् ।

BHAILO5-1735461856.JPG
शसस्त्र माओवादी १० वर्षको जनयुद्व हुदा थला परेका नेपालीहरुका धार्मिक तथा सास्कृतिक रीतिरिवाज चाडपर्वहरु पछिल्ला वर्षहरुमा लोपहुन बाट जर्गेना गदैछन मुगालीहरु ।  भैलो प्रत्येक वर्ष तीन फरक फरक तिथि, मितिमा खेलिन्छ । पहिलो देउसी  भैलो कार्तिक कृष्ण पक्ष अर्थात गाई तिहारको  दिनबाट खेलिन्छ ।

Hardik health

दोश्रो भैलो कर्णाली खसान क्षेत्रमा मङ्सिरे पूर्णिमाका दिन खेलिन्छ जसलाई सानो भैली भन्ने चलन छ भने  अर्को भैलो कर्णाली खसान क्षेत्र र सुदूरपश्चिम खसानका केही क्षेत्रमा पुस महिनाको औंसी देखि पूर्णिमा सम्म भैली  खेलिन्छ जसलाई पुसे भैलो अर्थात ठूली भैलो भनिन्छ भने कुनै ठाउँमा पुसे  औंसी देखि पञ्चमी सम्म पाँच दिन मात्र  भैलो खेलिन्छ ।

१६ वर्षमुनिकाले खेल्ने भैलीलाई  सानी भैली  र बूढापाकाहरुले खेलिने ठूली भैलीलाई छाँट भैली भन्ने गरिन्छ । महिलाहरुले फरिया लगाउने, आँचला हाल्ने, लठ्ठी हातमा लिएर लामो लयमा मागल गाए जस्तो गरी गाउने गर्छन् भने पुरुषहरुले छोटो तरिकाले भैलो  गाउने चलन छ ।BHAILO2-1735461854.JPG
मंसिर पूर्णिमा र पुसे औंसी सम्म खेलिएको भैलो बाट उठेको चामल, पैसा, खाने कुरा आदि जम्मा गरेर त्यसको एक/दुई दिन पछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामूहिक भोज आयोजना गरिन्छ, जसलाई पाठे भात भनिन्छ । पुसे भैलोको बेला विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर आफन्तहरु भेटघाट गर्ने विभिन्न परिकारका खाना खार्ने, सबै गाँउघरमा मानिसहरु एक ठाँउमा जम्मा भएर नाचगान,हरिर्ण नाथ,बाक्टे,बक्टेनी,देउडा,मागल गाँउर्ने,गरगहना ,नयाँ कपडा लगाउर्ने  चलन रहेको स्थानिय बासी धनकृष्ण बढुवालले बताएका छन् । 

मुगु जिल्लाको पूर्वय भेगमा रहेको मुगमकामारोङ्ख गाँउपालिकामा रहेको १ देखी ८ वडामा सबै वस्तीहरुमा लामा अथात जनजाति बीती रहेको र ९ वडामा रहेका ३ वस्तीमा मात्र हिन्दु धमालम्बीहरु बस्ने भएको हुनाले अन्य धर्मको गतिविधिहरु बढी हुने र हिन्दुहरुका पर्व चाडपर्वहरु सास्कृति हराउँदै जाने भएको हुनाले  यी सबै पर्वहरु बचाई राख्नको लागी विभिन्न कार्याक्रम गरी बचाउ अभियानमा लागेका छन् । 

भैली पर्व लगाइत अन्य चाड पर्वहरु बचाई राख्न  स्थानिय बासीहरु लागि परेको मुगमकारोङ्ख गाँउपालिका वडा नम्बर ९का वडा अध्क्षय रतन बहादुर बुढाले बताएका छन्।  

BHAILO4-1735461855.JPG
बलिराजले जुम्लाको सिन्जामा चलायाको भैलो चलन’ भन्ने कथन पनि भैलो खेल्दा आउँछ । हामी त्यसै आएका होइनौं बलिराजले पठाएको भन्ने चलन पनि छ । वास्तवमा बलिराज वा बलिहाङको होलान् भन्ने प्रश्न पनि छ । नेपालमा जुम्लाका कल्यालवंशी १४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपासका बलिराज रावल (शाही ) र अर्का बली अर्थात बलिहाङ पाल्पा बल्ढेङगढी क्षेत्रका मगर राजा थिए । 


प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप फोटो फिचर
चीर ठड्याएर फागु सुरु
चीर ठड्याएर फागु सुरु मंगलबार, फागुन १२, २०८२
चुनावी अभियानमा घरदैलो कार्यक्रम
चुनावी अभियानमा घरदैलो कार्यक्रम सोमबार, फागुन ४, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
नारायणघाट मुग्लिन सडकमा पहिरो
नारायणघाट मुग्लिन सडकमा पहिरो आइतबार, असोज ५, २०८२
जितिया पर्व (फाेटाेफिचर)
जितिया पर्व (फाेटाेफिचर) आइतबार, भदौ २९, २०८२
अशान्त काठमाडौँ, देशभर नै प्रदर्शन 
अशान्त काठमाडौँ, देशभर नै प्रदर्शन  मंगलबार, भदौ २४, २०८२
धान रोपाइँ : २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव
धान रोपाइँ : २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव मंगलबार, असार १७, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP