Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • खोलाको पानी पिउँदै हैरान भएका स्थानिय,  घरघरमा खानेपानी धारा पाउँदा खुसी
खोलाको पानी पिउँदै हैरान भएका स्थानिय,  घरघरमा खानेपानी धारा पाउँदा खुसी
दान बहादुर बुढा
दान बहादुर बुढा सोमबार, मंसिर १०, २०८१

मुगु - मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ७ मा रहेका ख्याल्च,सिरुपाट,गोयल पानी गाँउमा बस्दै आएका १ सय ३७ घर परिवारका स्थानिय बासीहरु जन्मजात देखी खोलाको पानी पिउँदै आई रहेको समस्यालाई समाधान गर्नको लागि सोरुगाँउपालिकाको सहजीकरण ,ब्याक टु लाईफ ई.भी. जर्मनीको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको प्राविधिक सहयोग तथा साझोदारीमा सन्चालन स्वास्थ्य शिक्षा तथा समुदायमा प्रवर्धन परियोजनामार्फत स्थानिय नागरिकहरुले एक घर एक धारा खाने पानी पाउँदा निकै खुसी भएका छन् ।

हिउँदमा धुलो, बर्खामा हिलो संगही गाँउदेखी आधा घण्टा टाढा रहेको खोला,नाउला,पहराको पानी पिउँदै आएको हामी स्थानिय बासीलाई निकै दुख खेप्दै आएका थियो । यही खोना,नाउलाको पानी पिउँदा धेरै रोगले अकालमा धेरै जनाको ज्यान जार्ने गएको थियो । नियमित सरसफाईका नहुँदा दैनिक घरमा खाने पानी ल्याउन वस्तु भाउलाई पानी खुवाउँदै त्यहाँका महिलाहरुको आधा जिन्दगी पानीको जोहो गर्दै बितिरहेकाे थियो ।

अहिले स्थानिय सरकार संघ-संस्थाको पहलमा घरघरमा खाने पानीका धारा पाउँदा समयको बचत हुनुका साथै नियमित सरसफाई गर्न,तरकारी खेति गर्न पनि सहज भएको छ ।विगतका खानेपानीको दैनिकी पिर हटेपछि हिजो-आज सहज रुपमा खानेपानीका धारा चौबिसैं घण्टा प्रयोग गर्न पाउँदा निकै खुसी भएको स्थानिय छिता बुढाले बताएकी छन् ।

Hardik health

सोरु गाँउपालिका मुगुको वडा नम्बर ७ मा रहेको ख्याल्च खाने पानी आयोजनाको कुल लागत ३६ लाख ४५ हजार ७५ रुपैयाँ , सिरुपाटा खानेपानी आयोजनाको कुल लागत ३२ लाख ८७ हाजिर ९ सय ३५ रुपैया गोयलपानी खानेपानी आयोजनाको कुल लागत ३८ लाख ८६ हजार ९ सय ३५ रुपैया गरी जम्मा १ करोड ८ लाख १९ हजार ९ सय ४५रुपैयाको लगानिमा ख्याल्चागाँउका ७५ घर,सिरुपाटा २२ घर र गयाल पानीका ३५ घर गरी जम्मा १ सय ३५ घरमा घरघरका आगनमा सुरक्षित खाने निमार्ण गरी हस्तान्तरण गरिएको छ ।

नागरिकहरुको पहिलो अधिकार भनेको सहजरुपमा खाने पानी,खाना,लगाउन मानिसको आधारभूत अधिकार भएको हुनाले जर्मन सरकारका नागरिकहरुले मुगु जिल्लामा रहेका दुर दराजका गाँउ बस्तिमा बस्ने नागरिकहरुको शिक्षा,स्वास्थ्य,आय आजर्न ,खाने पानीबाट पछि परेकाहरुको सहयोग गर्दै आएकाे छ ।

कर्णाली सामुदाय विकास केन्द्र मुगुका संस्थापक अध्क्षय तथा सल्लाहकार हरिजङ्ग शाहीले  जर्मन सरकार र त्यहाँका नागरिकहरु लगाएत दातृनिकायहरुलाई सम्झेर धेरै धन्यावाद दिए । आगामी दिनहरुमा सस्थाले थप कार्यक्रमहरु पाएपछि दुर्गम वस्तीहरुका बीचमा काम गर्ने उनले बताए। 

सोरु गाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले भने,'यो खाने पानी आयोजना घरघरमा खाने पानीको धारा बनेर मात्र हुँदैन यसको संरक्षणमा स्थानीय बासिहरुले बढी ध्यान दिएर दिगो राख्नु पर्ने हुन्छ ।तिनै वस्तीका नागरिकहरुले यो खानेपानी आयोनजा  ४,५ वर्ष भन्दा बढी प्रयोग गनु पर्ने देखिन्छ । मर्मत सम्भारको लागी स्थानिय कोषको ब्यावस्था गर्नु पर्ने देखिन्छ ।" उनले भने  "सधैँ स्थानिय तह,संघ-सस्थाको भर पर्ने काम  नगर्नु होला । छोटो समयमा खाने पानी आयोजना अलपत्र परेको, प्रयोगमा नआएको, पालिकाले थाहा पाएपछि यसरी सन्चालनमा आएकाे छ ।"

नेपाल सरकारको  २०३०  सम्म एक घर एक धार सहित सुरक्षित खानेपानीको पहँचमा ल्याउने राज्यको निति अनुसार सोरु गाँउपालिका पनि एक घर एक धारा निमार्ण प्रथामिकता दिँदै आएको पालिका अध्क्षय शाहीले बताए ।
 


प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह
सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह बुधबार, माघ २१, २०८२
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी बुधबार, माघ २१, २०८२
निर्वाचनमा  मुस्ताङमा हिमपातको डर
निर्वाचनमा मुस्ताङमा हिमपातको डर बुधबार, माघ २१, २०८२
अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै
अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै बुधबार, माघ २१, २०८२
आचारसंहिता उल्लङ्घन नगर्न आग्रह
आचारसंहिता उल्लङ्घन नगर्न आग्रह बुधबार, माघ २१, २०८२
भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु बुधबार, माघ २१, २०८२
अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह
अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह मंगलबार, माघ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP