Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन उद्योगबाट राज्यलाई राजश्व संकलनमा टेवा पुर्‍याएको :अध्यक्ष  शेर्पा
नेपाल पर्वतारोहण संघ बच्न जरुरी छ पर्यटन उद्योगबाट राज्यलाई राजश्व संकलनमा टेवा पुर्‍याएको :अध्यक्ष  शेर्पा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १, २०८१

काठमाडाैं - पर्वतीय पर्यटन राष्ट्रका एकमात्र मौलिक उद्योग रहेको जसबाट राज्यलाई राजश्व संकलनमा टेवा पुर्‍याएको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताएका छन्  ।मंगलबार काठमाडाैंकाे‍ एलिस रिसेप्सनमा संघको ३४ औं केन्द्रीय वार्षिक साधारण सभा उनले साे बताएका हुन् । 

सरकार र सराेकारवालासँग ५७ वटा हिमालहरुको खोल्नको लागि सिफारिस गरेकाे उनले बताए । 'आलु मात्र फल्ने क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जनजिविका चलाउन सहज भएको छ । सामान्य कर्मचारीहरु हिमाल आरोहणको लागि सम्पर्क अधिकृत भएर जान पाउने अवसर पनि प्राप्त भएको छ । तसर्थ पर्वतीय पर्यटन बचाउनको लागि नेपाल पर्वतारोहण संघ बच्न जरुरी रहेकाे उनकाे जिकिर छ ' उनले भने  । 

नेपालको एक मात्र अल्पाइन क्लवको रुपमा रहेको यस संघले पर्यटन ऐन २०३५ मा व्यवस्था बमोजिम ५८०० मि– ६५००० मि सम्मका विभिन्न हिमालहरुको आरोहण अनुमति व्यवस्थापन गर्दै आएकाे छ । 

Hardik health

नेपाल पर्वतारोहण संघले मिति २०३४।१०।५ को मन्त्रिपरिषदको निर्णयानुसार १८ वटा हिमचुलीहरुको आरोहण अनुमति व्यवस्थापन गर्दै आइरहेकोमा  नेपाल सरकारले यस संघलाई पर्वतीय क्षेत्रमा अझ बढी कार्य गर्न सकोस् भन्ने उद्देश्यले मिति २०५९।५।३१ को मन्त्रिपरिषदको निर्णयानुसार थप १५ वटा चुलीहरुको आरोहण अनुमति व्यवस्थापन गर्ने अख्तियार प्रत्येक ५ वर्षमा नविकरण गर्नु पर्ने गरी प्रदान गरेकाे थियाे  । तसर्थ जम्मा ३३ वटा हिमालहरुको आरोहण अनुमति व्यवस्थापन गर्दै आइरहेकाे छ । 

नेपाल सरकारले ५५०० मि. भन्दा मुनिका हिमचुलीहरुलाई पर्वतारोहण तथा पदयात्रा चुली बाट हटाउने निर्णय गरेपछि संघको व्यवस्थापकीय जिम्मामा  हाल २७ वटा हिमचुलीहरु रहेका छन् । 

अध्यक्ष शेर्पाले भने,' नेपाल पर्वतारोहण संघ स्थापना भएको ५० वर्ष पुरा भएको उपलक्ष्यमा गत वर्ष एसियाली पर्वतारोहण महासंघको वार्षिक साधारण सभा काठमाडौंमा सफलतापूर्वक आयोजना गरेका छौँ । २० वटा एसियाली देशका ३० जना प्रतिनिधिहरु उपस्थितभै पर्वतीय वातावरण, पर्वतीय पर्यटनका सम्वन्धमा छलफल भएको उक्त सम्मेलन नेपालमा आयोजना हुनु हाम्रो लागि ठूलो उपलब्धी भएको महसुस हामीले गरेका छौँ  । ' कार्यक्रममा उनले नेपाल पर्वतारोहण संघ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशानुसार कामहरु अगाडी बढाउन हर समय तयार रहने प्रतिबद्वता व्यक्त गरेका छन्  ।

उक्त कार्यक्रममा विशेष अतिथिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री–अरुणकुमार चौधरी , सविच डा.गणेशप्रसाद पाण्डेय, सचिव, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मी,संघका प्रमुख सल्लाहाकार तथा सल्लाहाकारहरु,पूर्व पर्यटन मन्त्रीहरु,प्रतिनिधि सभाका माननीय सदस्यहरु, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु
साधारण सदस्यहरु,पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे । 


 


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान मंगलबार, माघ २०, २०८२
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड आइतबार, माघ १८, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP