Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • घरेलु कामदार सम्बन्धी प्रोटोकलमा सहमति जुटाउन छलफल  
घरेलु कामदार सम्बन्धी प्रोटोकलमा सहमति जुटाउन छलफल  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १९, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु महिला कामदारको माग गरिरहेका विभिन्न देशहरुसँग ‘घरेलु कामदारसम्बन्धी प्रोटोकल’मा सहमति जुटाउन छलफल भइरहेको बताएका छन् । संघीय संसद्मा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री भण्डारीले विदेशमा महिला कामदारको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने सम्बन्धमा आवश्यक प्रोटोकलमा छलफल भइरहेको बताएका हुन् ।

मन्त्री भण्डारीले महिला घरेलु कामदार पठाउने विषयमा द्विपक्षीय सहमति गर्न छलफल भइरहेको उल्लेख गर्दै संसदीय समितिले दिएको निर्देशनहरुको पालना गर्दै प्रोटोकल प्रस्ताव गरिएको बताए । यद्यपि प्रोटोकलहरुमा कुन–कुन मुलुकसँग छलफल भइरहेको छ भन्नेचाहिँ मन्त्री भण्डारीले खुलाएनन् । संसदीय समितिको निर्देशनका कारण विगत नौ वर्षदेखि सरकारले घरेलु महिला कामदारलाई विदेश जान श्रम स्वीकृति दिएको छैन । तर, खाडीका विभिन्न मुलुकहरुले घरेलु महिला कामदारको आपूर्ति गर्न नेपाल सरकारसँग आग्रह गर्दै आएका छन् ।

सरकारले घरेलु कामदारलाई विदेश जान बन्देज लगाए पनि विभिन्न माध्यमबाट गैरकानुनीरुपमा जानेको संख्यामा आएको वृद्धिका कारण जोखिम बढेको भन्दै सरोकारवालाहरुले पनि सम्बन्धित मुलुकमा जान खुला गर्नुपर्ने माग गर्दै आएका छन् । ‘सबैतिरबाट घरेलु कामदार पठाउनुपर्ने आवाज उठेको छ, सुरक्षाको पनि ग्यारेन्टी हुनुप¥यो,’ मन्त्री भण्डारीले भने, ‘माग गरेअनुसार सुरक्षाको प्रत्याभूति हुनेगरी प्रोटोकलमा सहमति भए घरेलु कामदार पठाउने प्रक्रिया सुरु गर्न सकिन्छ ।’ 

Hardik health

त्यस्तै घरेलु कामदारको हकमा मात्र नभई श्रम स्वीकृति लिएर संस्थागत (म्यानपावरमार्फत) रुपमा जाने महिला कामदाहरुलाई पनि श्रम सम्झौताविपरीतका काममा लगाएको पाइए सम्बन्धित वैदेशिक रोजगार व्यवसायीलाई जिम्मेवार बनाइने र कानुनअनुसार कारबाही गर्ने मन्त्री भण्डारीले बताए । त्यसैगरी विभिन्न गन्तव्य मुलुकमा अप्ठ््यरोमा परी सम्पर्कमा आएका पीडित नेपाली कामदारहरुको दूतावासमार्फत राहत तथा उद्धार भइरहेको उनले बताए । ‘वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको राहत, उद्धार तथा गुनासाको सम्बन्धमा सरकारले २४सै घण्टा सञ्चालन हुने कल सेन्टरदेखि  सुरक्षाकर्मीसहितको ¥यापिड रेस्पोन्स टिमबाट सम्बोधन गर्ने व्यवस्था गरेको छ,’ उनले भने ।

नेपालबाट खुला भएका गन्तव्य मुलुकमा श्रम स्वीकृति नलिई जुनसुकै भिसाबाट पुगेर काम गरिरहेको भए पनि गत मे ३० सम्म विदेशस्थित नेपाली कूटनीतिक नियोगमा निवेदन दिएकाहरुलाई  एक पटकका लागि श्रम स्वीकृति (वैधानिकीकरण) दिइएको मन्त्री भण्डारीले जानकारी दिए । उनले संसद्बाट स्वदेशमा नै रोजगारी वृद्धि गर्ने उद्देश्यले आन्तरिक रोजगार दशकको घोषणा गर्न लागिएको बताए । उनले वैदेशिक रोजगारीको विकल्प रोजगारी नै रहेको भन्दै विदेश गएका युवाहरुलाई स्वदेश फर्काएर ल्याउने र पुनःएकीकरण कार्यक्रममार्फत उनीहरुको सीप, ज्ञान र पुँजी प्रयोग गरी आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताए । 

 


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP