Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • दुर्गमका विद्यार्थीलाई झोला वितरण
दुर्गमका विद्यार्थीलाई झोला वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २३, २०८१
Energy Drink Energy Drink

काठमाडाैं  - काभ्रेको बनेपामा अवस्थित शैक्षिक क्षेत्रमा काम गर्दै आईरहेको बि एन्ड बि कन्सलटेन्सीले दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई झोला वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी  महांकाल गाउँपालिका वडा नं. ६  ठुलादुर्लुङ कपिराम ललितपुरमा रहेको बागमति आधारभुत विद्यालयका एक सयभन्दा माथि बालबालिकालाई झोला वितरण गरिएको हो ।

गरिबीका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ कन्सलटेन्सीले दुर्गमका विद्यालयमा अध्ययनरत बालविकास देखि कक्षा ८ सम्मका विद्यार्थीलाई झोला वितरण गरेको कन्सल्टेन्सीकी म्यानेजिङ डइरेक्टर एवं  मौसमी फाउन्डेसनकी सस्थापक अध्यक्ष मौसमी लामाले जानकारी दिइन्।

विद्यार्थीलाई झोला वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने लामाले बताइन् । झोला पाएपछि विपन्न बालबालिकालाई पठनपाठनमा सहज हुने छिमेकी गाउँपालिका बागमती गाउँपालिका नम्बर ७  का वडा अध्यक्ष होम प्रसाद बजगाईले बताएका छन् ।

Ncell
Hardik health

झोला अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको उनको भनाइ छ । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई झोला हस्तान्त्ररण गरेको छ । उक्त विद्यालयमा १ सय  जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।बागमति आधारभुत विद्यालयका विव्यस अध्यक्ष तुल बहादुर पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा  राष्ट्रिय तामाङ घेदुङका महासचिब समाजसेवि प्रबिन कुमार बल बि एण्ड बि कन्सल्टेन्सीका म्यानेजिङ डइरेक्टर मौसमी लामा, डइरेक्टर साङगे लामा (पदम), वडा अध्यक्ष होम प्रसाद बजगाई,वडा सदस्य राज कुमार घिमिरे, संचारकर्मी एवं ब्यबासयी कर्म लामाको उपस्थिति रहेको थियो ।

बाल विकास कक्षादेखि ८ सम्मका बालबालिकाहरुलाई सामाजिक, आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि झोला सहयोग गरिएको बि एण्ड बि कन्सलटेन्सीका डाईरेक्टर साङगे लामा (पदम) ले बताए   । उनले एकता र भावनात्मक रूपमा अडिग रहेर शिक्षा, स्वास्थ्य, संस्कृति, कृषि र सामाजिक विषयलाई विकासमा रूपान्तरण गर्दै अगाडि बढ्नु आवश्यकता रहेको बताएका छन् ।

आफु जन्मेको हुर्केको गाउँ र पढेको विद्यालयका बालबालिहरुलाई सहयोग गर्न पाउँद म आज खुसी छु गरिबीका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ अघि बढीरहेको स्मरण गराउदै उनले भने-'  हामी यहाँको बालबालिकाको  लागि सधै दुर्गम बासीको सारथि बन्न तयार छाै ।'


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान
भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान मंगलबार, असोज ६, २०८३
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किन थाले आरोही
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किन थाले आरोही मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढीका बेपत्तालाई मृत्यु प्रमाणपत्र दिन विशेष कानुन ल्याउने गृहकार्य
भोटेकोशी बाढीका बेपत्तालाई मृत्यु प्रमाणपत्र दिन विशेष कानुन ल्याउने गृहकार्य मंगलबार, असोज ६, २०८३
प्रतिनिधिसभा बैठक [LIVE]
प्रतिनिधिसभा बैठक [LIVE] मंगलबार, असोज ६, २०८३
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै मंगलबार, असोज ६, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP