Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • जाजरकोटका लागि खाली खुट्टा दाैडिन्दै धावक बस्नेत
जाजरकोटका लागि खाली खुट्टा दाैडिन्दै धावक बस्नेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २८, २०८०

काठमाडाैं - धावक अमृत बस्नेतले जाजरकोटका लागि खाली खुट्टा दाैडिएका छन् । चार पटक खाली खुट्टा दौडिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका धावक अमृत बस्नेतले जाजरकोट भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा मेचीदेखि महाकालीसम्म एक्लै खाली खुट्टा दाैडिएका हुन् । उनले यो दौड 'शोकका लागि दौड' भन्ने नाराका साथ उनले दाैड सुरु गरेकाे हुन् ।

काठमाडौंमा बसोबास गर्दै आएका कर्णाली प्रदेशको जाजरकोट निवासी धावक अमृत बस्नेतले खाली खुट्टा दौडिएर चार पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालकाे नाम काेरी सकेका छन्। उनकाे याे एकल खाली खुट्टा दौडकाे उद्देश्य भने जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई साहयता  र समर्पण गर्नु रहेकाे उनले बताएका छन् ।

amrit-bsnet1707631207.jpg

Hardik health

यस दाैडकाे लम्बाई कुल १ हजार ५० किलोमिटर रहेकाे छ । उनले अहिलेसम्म पाँच सय किलोमिटर दाैड पूरा गरेका छन् । अब ५ सय ५० किलोमिटरकाे दुरी दाैड्न बाँकी रहेकाे छ । उनको दौडअनुसार  फागुन ६ गते,१० औँ दिनमा  याे दाैड सम्पन्न हुने अपेक्षा गरिएकाे छ ।

आज उनकाे छैटाैँ दिन नारायणघाटदेखि बारा जिल्लातर्फ दाैड यात्रा सुरु भएकाे छ । उनले दाैडकाे यात्रामा सबैबाट साथ  र सहयाेगकाे अपेक्षा गरेका छन् । 


प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेट : नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती
क्रिकेट : नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती शुक्रबार, जेठ ८, २०८३
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित शुक्रबार, जेठ ८, २०८३
टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य
टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य शुक्रबार, जेठ ८, २०८३
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै शुक्रबार, जेठ ८, २०८३
राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि
राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि बिहीबार, जेठ ७, २०८३
महिला फुटवल टोलीको प्रगती प्रशंसनीयः मन्त्री पोखरेल
महिला फुटवल टोलीको प्रगती प्रशंसनीयः मन्त्री पोखरेल बिहीबार, जेठ ७, २०८३
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP