Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • सेरेसको ‘युरोपेली ग्रान्ड टुर’ सम्पन्न, नेपाल अर्को स्टप
सेरेसको ‘युरोपेली ग्रान्ड टुर’ सम्पन्न, नेपाल अर्को स्टप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १३, २०८०
Hardik health

काठमाडौं– सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठूलो यात्रा पूरा गरेको छ। सेरेसले २३ दिनमा २१ देश हुँदै १० हजार किलोमिटर भन्दा बढी यात्रा गरेको छ। यस यात्राले सेरेसका नयाँ इलेक्ट्रिक मोडेलको लागि ठूलो परीक्षण गरेको छ। उक्त यात्रामा सेरेसले आफ्नो सवारीको रेन्ज, सेफ्टी र स्मार्ट ड्राइभीङ टेस्ट गरेको हो।

कारको क्षमतालाई कडाईका साथ परीक्षण गर्ने र अनुभवहरू प्रदान गर्ने लक्ष्यका साथ, सेरेसले नेदरल्याण्डको एम्स्टर्डमबाट आफ्नो युरोपेली ग्रान्ड टुर सुरु गरेको थियो। २५ डिग्री सेल्सियस सम्मको तापमान सहित, र लगभग दसवटा विभिन्न सडक अवस्थाहरू पार गर्दै, यो भ्रमण नर्वे, जर्मनी, इटाली, स्पेन, फ्रान्स र अन्य १६ अन्य युरोपेली देशहरू हुँदै नेदरल्याण्ड फर्केको थियो ।

यात्रा भरि, सेरेसले युरोपेली उपभोक्ताहरूबाट उल्लेखनीय ध्यान प्राप्त गरेको थियो। सेरेसले आउँदो भाद्र २६ बाट सुरु हुन गइरहेको नाडा अटो सोमा सेरेसले आफ्नो सफल उत्पादन ‘सेरेस–३’ लाई सार्वजनिक गर्ने योजना बनाएको छ । इलेक्ट्रिक कारको ‘एक्सेप्टेन्स’ एसियामै सबैभन्दा बढी (करिब ६० प्रतिशत) रहेको नेपाली अटोबजारमा सेरेसले सफलता पाउनेमा विस्वस्त रहेको बताएको छ । 
 


प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सानिमा रिलायन्सबाट समता फाउन्डेशनलाई आर्थिक सहयोग
सानिमा रिलायन्सबाट समता फाउन्डेशनलाई आर्थिक सहयोग शुक्रबार, कात्तिक २८, २०८२
गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्दै होण्डा
गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्दै होण्डा शुक्रबार, कात्तिक २८, २०८२
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत शुक्रबार, कात्तिक २८, २०८२
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न बिहीबार, कात्तिक २७, २०८२
मनायो समृद्धि फाइनान्सले २४ औँ वार्षिकोत्सव
मनायो समृद्धि फाइनान्सले २४ औँ वार्षिकोत्सव बुधबार, कात्तिक २६, २०८२
गरिमाकाे  रोड रेस  हुँदै
गरिमाकाे रोड रेस हुँदै बुधबार, कात्तिक २६, २०८२
आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न बुधबार, कात्तिक २६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP