Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #दीपशिखा
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #टेम्केमैयुङ
  • #सवारीसाधन_निषेध
  • #निर्वाचन_प्रहरी
  • #नेपाली कांग्रेस
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • हनी ट्रयापमा दुई जना पक्राउ
हनी ट्रयापमा दुई जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०

काठमाडौं - हनी ट्रयापमा संलग्‍न भएका दुई जनालाई  प्रहरीले पक्राउ गरेकाे छ । उपत्यकाको विभिन्न स्थानहरुमा आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरुको समूहलाई सामाजिक संजालमार्फत हनी ट्रयापमा पारि रकम असुलउपरमा संलग्‍न दुई जनालाई  प्रहरीले पक्राउ गरेकाे हाे ।

अनुसन्धान गर्न खटिएको विशेष टोलिले मगंलबार  दाेलखा जिल्लाकाे भिमेश्‍वर घर भई हाल काठमाडौंको तारकेश्‍वर बस्‍ने राजु खत्रीलाई र सिन्‍धुलीका कमलामाई घर भई हाल भक्तपुर बुस्ने  आयुष्मा भन्‍ने आसिका रजल मगरलाई पक्राउ गरेकाे हाे  ।

केटीहरुको समूहलाई सामाजिक संजालमार्फत परिचालन गरेर फोनको आदान-प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर रकम असुल गरेकाे  पिडितले बताएकाे प्रहरीले जनाएकाे छ । 

Hardik health

प्रहरीका अनुसार पिडितलाई झुठ्ठा मुद्दा लगाई फसाई दिने भन्दै दवाबमुलक ढंगले डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरी विभिन्न मितिमा ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेक काट्न लगाई रकम असुल गरेको छ ।  

उनीहरुलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ । 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
लागू औषधिसहित नौ जना पक्राउ
लागू औषधिसहित नौ जना पक्राउ बिहीबार, फागुन १४, २०८२
विमानस्थलबाट ११ किलोभन्दा अवैध लागूऔषधसहित  तीन पक्राउ
विमानस्थलबाट ११ किलोभन्दा अवैध लागूऔषधसहित  तीन पक्राउ शुक्रबार, फागुन ८, २०८२
रक्षा संवेदनशिलतालाई मध्यनजर राख्न महानिरीक्षक गणेश बहादुर ठाडा मगरको निर्देशन  
रक्षा संवेदनशिलतालाई मध्यनजर राख्न महानिरीक्षक गणेश बहादुर ठाडा मगरको निर्देशन   शुक्रबार, फागुन ८, २०८२
ठगीका अभियोगमा तीन जना पक्राउ
ठगीका अभियोगमा तीन जना पक्राउ बुधबार, फागुन ६, २०८२
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला बुधबार, फागुन ६, २०८२
२५० जनालई अमेरिका पठाइदिने नाममा करोडौं ठगी
२५० जनालई अमेरिका पठाइदिने नाममा करोडौं ठगी बुधबार, फागुन ६, २०८२
तीन किलो चाँदीसहित एक जना पक्राउ
तीन किलो चाँदीसहित एक जना पक्राउ मंगलबार, फागुन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
अन्तरराष्ट्रिय मातृभाषा दिवस : बहुभाषिकता सामूहिक चेतनाको प्रतीक
अन्तरराष्ट्रिय मातृभाषा दिवस : बहुभाषिकता सामूहिक चेतनाको प्रतीक
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP