Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • भगवानपुरमा ब्यवसाय प्रबर्द्धनको लागी बीउ पुजी हस्तान्तरण
भगवानपुरमा ब्यवसाय प्रबर्द्धनको लागी बीउ पुजी हस्तान्तरण
बुधबार, असार ६, २०८०
beu
Hardik health
लहान – सिरहाको भगवानपुर गाउँपालिकामा बिगत १० बर्ष अगाडी देखि संचालनमा रहेको करार खेती गर्ने किसानहरुको लागी उपजमा वृद्धि र उत्पादन प्रबर्द्धनको लागी बिउ पुजी हस्तान्तरण गरेका छन्।   राष्ट्रिय कृषक समूह महासंघ नेपाल र केयर नेपालको आर्थिक सहयोगमा भगवानपुर गाउँपालिकाको समन्वयमा स्थानीय सीमान्तकृत गरिब दलित अतिबिपन्न समुदायका २५ जना किशोरीलाई प्रति ब्यक्ती १५ हजारका दरले किशोरी शिक्षा तथा उधमशिलता कार्यक्रम अन्तर्गत ब्यवसाय प्रबन्धका लागी बिउ पुजी हस्तान्तरण गरेका छन्।   राष्ट्रिय कृषक समुह महासंघ नेपालले बेरोजगार युवतीहरुलाई स्वरोजगार बनाउन र शिक्षा बिहिन रहेका किशोरीहरुलाई साक्षर बनाएर लघुउधमी बनाई आर्थिक उनन्तीका लागी आत्म निर्भर बनाउन अहम भुमिका निर्वाह गरी रहेको महासंघका मधेस प्रदेशको कार्यक्रम संयोजक दिलिप कुमार साहले जनाए।   पालिका महासंघका अध्यक्ष राम चन्द्र यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव कार्यक्रमको प्रमुख अतिथि रहेको थियो । बिशिस्ट अतिथिमा उपाध्यक्ष रेखा देवी यादव अतिथिहरुमा महासंघका केन्द्रिय उपाध्यक्ष अमिर लाल यादव,मधेस प्रदेश निबर्तमान अध्यक्ष मुक्ति नाथ यादव रहेको थियो ।   केयर नेपालको कार्यक्रम एशोसिएट इन्दिरा थापा,किशोरी शिक्षा तथा उधमशिलता कार्यक्रमको सुपरिक्षक संतोष कुमार ठाकुर वडा अध्यक्षहरुमा मिरा देवी यादव,बिनोद कुमार यादव राम कुमार यादव,अमर लाल यादव सुर्य नारायण यादव लगायतका लगायतका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको सन्तोष ठाकुरले बताए।   प्रमुख अतिथि उग्र नारायण यादवका अनुसार पालिकामा चल्दै गरेको करार खेती पोषण कार्यक्रम लगायतका कार्यक्रमहरुलाई आवश्यकता अनुसार हाम्रो साथ सहयोग रहने छ्।पछिल्लो समय आफू निर्वाचित नभएता पनि मेरो ब्यक्ती साथ सहयोग कृषक महासंघमा रहेको अध्यक्ष यादवले सुनाए।हाम्रो पालिकाको लागी यस्तो कार्यक्रम पलिकालाई समृद्धि बनाउन सहयोग गरेको प्रसंसा गरेका थिए।   मधेस प्रदेशका कार्यक्रम संयोजक दिलिप कुमार साहले कार्यक्रममा बोल्दै भगवानपुर गाउँपालिका अन्तर्गत पर्ने २ सय किशोरीले उधमशिलता शिक्षा प्रदान गरी अभिभावक संगै घरमै बसि रोजगार शृजनाको सरुवात हाल मात्रै रहेको चर्चा गर्दै महिला प्रति समाजमा हेर्न जुन नजरिया छ त्यो नकारात्मक बिचारलाई हामीले सकारात्मक समाज निर्माण ब्यवसाय मुखी समाज निर्माणमा महासंघले अहम् भुमिका खेलेको कार्यक्रममा सुनाए।सीमान्तकृत दलित समुदायका किशोरीहरुले स्कुल शिक्षाबाट बन्चित रहेका करिब ४७ जना किशोरीलाई स्कुल भर्ना गरेको तथ्यांक हामीसंग सुरक्षित रहेको जनाए।   स्थानीय किशोरी खातुनका अनुसार आफू राष्ट्रिय कृषक समुह महासंघ नेपालमा जोडिए पछी धेरै कुरा सिकन पाए र सीप मुलक शिक्षा प्रदान गरी स्वरोजगार भई आर्थिक उन्नति गर्न आत्मनिर्भर भएको राष्ट्रिय कृषक समुह महासंघ नेपालका प्रतिनिधि रामसेवक रामले बताए।कार्यक्रममा नगर महांघका कोषा अध्यक्ष सारदा चौधरीले स्वागत मनतब्य राख्दै आफुले सिकेका सिपलाई ब्यवहारमा प्रयोग गर्न सकनु पर्नेमा जोड दिए ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP