Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
शनिबार, चैत १८, २०७९
accident
Hardik health
काठमाडौं– नुवाकोट, दुप्चेश्वर गाउँपालिका–४ गोल्फुमा ना १ ज ३९८४ नम्बरको टाटा सुमो शुक्रबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा दुप्चेश्वर गाउँपालिका–४ बस्ने २५ वर्षीय छिरिङ तामाङ, १६ वर्षीया मनमायाँ तामाङ र सोही गाउँपालिका–७ बस्ने ४५ वर्षीया सानु कान्छी तामाङ रहेका छन् । दुर्घटनामा छिरिङ र मनमायाँको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएकी सानु कान्छीको त्रिशुली अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ९ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भईरहेको छ । कास्की, पोखरा महानगरपालिका–८ न्युरोडमा ग १ ज ४५४० नम्बरको विंगर गाडीले ग५ प ९४ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार पोखरा महानगरपालिका–८ सृजना चोक बस्ने ५० वर्षीय सुर्य थकालीको मृत्यु भएको छ ।ठक्करबाट गम्भिर घाईते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । विंगर गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु, वाणगंगा नगरपालिका–१० वनकट्टीस्थित सडकमा लु ४ त १०१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने सोही नगरपालिका(१० बस्ने ३८ वर्षीय हरिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाँचथर, फिदिम नगरपालिका–३ कान्छी दोकानस्थित प्र १–०१–००१ च ९३४९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा कारमा सवार झापा, बिर्तामोड नगरपालिका– १ बस्ने १८ वर्षीया रस्मी भुजेलको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको जिल्ला अस्पताल पाँचथर हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल झापातर्फ पठाइएको छ । दोलखा, भिमेश्वर नगरपालिका–६ चोथानमा बा४ ख ९७५ नम्बरको ट्रकले बा९४ प ३२५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने काभ्रे महाभारत गाउँपालिका(८ घर भएका २० वर्षीय राजु मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको च्छो–रोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चलकको प्रहरीले खोजी जारी राखेको छ । प्युठान, प्युठान नगरपालिका–७ टिकुरी बसपार्कस्थित सडकमा लु२ क ३८८९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री गौमुखी गाउँपालिका–७ नारीकोट बस्ने २० वर्षीया गिता विश्वकर्माको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बझाङ, जयपृथ्बी नगरपालिका–९ पक्किपुल बजारस्थित सडकमा सुप प्र ०२–००१ ख १११९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सुर्मा गाउँपालिका–३ घर भएका धन बहादुर बोहराको छोरा ३ वर्षीय सरगम बोहराको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP