Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावकाे प्रचारप्रसारमा लाेकप्रिय सामाजिक सञ्जाल
चुनावकाे प्रचारप्रसारमा लाेकप्रिय सामाजिक सञ्जाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक १८, २०७९
chunab pracha
Hardik health
काठमाडौं- पछिल्लो समयमा सामाजिक सञ्जालबाट चुनाव प्रचारप्रसार गर्ने क्रम बढ्दै गएको छ । मंसिर ४मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावकाे प्रचारप्रसारका लागि सजिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । चुनावका उम्मेदवार, पार्टी र कार्यकर्ता यही माध्यममार्फत आफ्नो पक्षमा मत मागिरहेका छन् । यसैबीच एक अध्ययनले चुनावी प्रचारका लागि सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा धेरै खर्च गर्नेमा स्वतन्त्र उम्मेदवार बढी रहेकाे तथ्यांक बाहिर आएकाे  छ । पत्रकार एवं शाेधकर्ता उज्जवल आचार्यले गरेको एक स्व-अध्ययनका अनुसार चुनाव प्रचारका लागि फेसबुकमा सबैभन्दा बढी खर्च स्वतन्त्र उम्मेदवारले गरेकाे सार्वजनिक गरे । उनको रिपोर्टअनुसार गत सेप्टेम्बर र अक्टोबर महिनामा फेसबुकमा निर्वाचन-केन्द्रित विज्ञापनमा १०० डलरभन्दा बढी खर्च गर्ने ५० उम्मेदवारले २० लाख रूपैयाँ खर्च गरिएकाे छ । जसमध्ये स्वतन्त्र उम्मेदवारहरूले फेसबुकमा धेरै विज्ञापन गरेका छन् । कुल विज्ञापनमध्ये ४३.८ प्रतिशत विज्ञापन स्वतन्त्र उम्मेदवारहरूको रहेको छ । फेसबुक विज्ञापनमार्फत चुनाव प्रचारमा खर्च गर्नेमा जनता समाजवादी पार्टी (जसपा) दोस्रो स्थानमा छ । कुल खर्चमध्ये जसपाको खर्च १४.१ प्रतिशत रहेको छ । यसैगरी खर्च गर्ने सूचीमा ११.५ प्रतिशत र ७.७ प्रतिशतसहित नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमश: तेस्रो र चौंथाेमा स्थानमा छन् । फेसबुकको विज्ञापनमा खर्च गर्ने सूचीमा एमाले पाँचाैं स्थानमा रहेको छ । एमालेले कुल भएको खर्चमध्ये ५.५ प्रतिशत खर्च मात्र गरेको छ भने छैठौं स्थानमा रहेको एकीकृत समाजवादीले ४.६ प्रतिशत खर्च गरेको छ । माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने क्रमश: ४.४ प्रतिशत र ४.३ प्रतिशत खर्च फेसबुक विज्ञापनमा गरेका छन् । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीको २.१ प्रतिशत खर्च हिस्सा रहेको छ भने १.८ प्रतिशत निर्वाचन खर्चको स्रोत भने खुलेको छैन ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने बुधबार, चैत ४, २०८२
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’ बुधबार, चैत ४, २०८२
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा बुधबार, चैत ४, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
अभिमुखीकरण कार्यक्रमले कसरी बोल्ने र कसरी  प्रस्तुत हुने भन्ने सिकेँ: आशिका तामाङ
अभिमुखीकरण कार्यक्रमले कसरी बोल्ने र कसरी  प्रस्तुत हुने भन्ने सिकेँ: आशिका तामाङ बुधबार, चैत ४, २०८२
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन बुधबार, चैत ४, २०८२
दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार
दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP