Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • कोसिसद्वारा रु एघार लाख बीउ पुँजी सहयोग
कोसिसद्वारा रु एघार लाख बीउ पुँजी सहयोग
शनिबार, कात्तिक ५, २०७९
koshish
Hardik health
काठमाडौं- मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिको जीविकोपार्जन सहज बनाउन रु ११ लाख बीउ पुँजी सहयोग उपलब्ध गराइएको छ । जिल्लामा ११ वटा स्वाबलम्वन समूहलाई रु ७५ हजारदेखि रु एक लाख २० हजारसम्म बीउ पुँजी सहयोग गरिएको हो । तनहुँलगायत १६ जिल्लामा मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर काम गर्दै आएको कोसिस संस्थाका परियोजना जिल्ला संयोजक महेन्द्र आचार्यले बीउ पुँजी उपलब्ध गराएको जानकारी दिए । तनहुँमा सन् २०१५ देखि सुरु गरी २०२३ डिसेम्बरसम्म काम गर्नेगरी उक्त संस्थासँग सम्झौता भएको बताइएको छ । मानसिक स्वास्थ्यलाई प्राथामिक स्वास्थ्य सेवा गर्दै आएको कोसिस तनहुँले मानसिक समस्या भएका एक हजार व्यक्तिलाई पहिचान गरी निःशुल्क सेवा प्रदान गरेको छ । गत वर्ष उनीहरूको निःशुल्क औषधि उपचार गरी स्वास्थ्यमा सुधार आएपछि यस वर्ष मनोपरामर्श सेवा प्रदान गर्दै आएको सो संस्थाले जनाएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति हुने सामाजिक अवरोध हटाउन समुदाय सचेतीकरण एवं सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त संस्थाले गोरखा, लमजुड, गोरखा र कास्की गरी चार जिल्लामा मानसिक समस्यामा रहेका व्यक्ति र समुदायमा काम गर्दै आएको छ । जिल्लाका ३१ वटा सामुदायिक विद्यालय छनोट गरी विद्यार्थी, अभिभावक, शिक्षकलगायतका गरी करिब चार हजार जनालाई मनोपरामर्श सेवा प्रदान गर्दै आएको मनोविद् सीता भण्डारीले जानकारी दिए। त्यसैगरी भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका गरी २६ जना स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान गरी आधारभूत स्वास्थ्य सुविधा प्रदान गर्ने विषयमा तीन दिनको तालिम प्रदान गरेको उनले बताए।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP