Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषि पत्रकार महासंघ नेपालको सुदूर पश्चिम प्रादेशिक शाखा अध्यक्षमा विक चयन
कृषि पत्रकार महासंघ नेपालको सुदूर पश्चिम प्रादेशिक शाखा अध्यक्षमा विक चयन
सम्झना राई
सम्झना राई बुधबार, साउन २५, २०७९
298149684_1010094626336204_2672129708056512486_n
काठमाडौं - कृषि पत्रकार महासंघ नेपालको सुदूर पश्चिम प्रादेशिक शाखा अध्यक्षमा हिमेश विक चयन भएका छन् । सुदूर पश्चिम प्रदेशका नौ वटै जिल्लाका क्रियाशील पत्रकारहरुको धनगढीमा भएको भेलाले विकलाई अध्यक्षका रुपमा चयन गरेको हो । प्रदेश शाखाको उपाध्यक्षमा तर्क राज भट्ट कन्चनपुर, सचिवमा तेज बोहरा बझाङ, सह–सचिवमा अनिता चौधरी कैलाली, कोषाध्यक्षमा सरस्वती साफरी क्षेत्री कैलाली, सदस्यहरुमा रेखा कलौनी बझाङ, भागरथी सामन्त दार्चुला, धनी कोली डडेल्धुरा, राजन जैगडी धनगढी, देबराज पाध्य बाजुरा, सुरज सुनार अछाम, दिपक नेपाली कन्चनपुर, मोहन बहादुर चन्द वैतडी चयन भएका छन् । कार्यक्रम सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मानबहादुर सुनारले कृषि पत्रकार महासंघले आफ्नो संस्थालाई पहिलो पटक सुदूरपश्चिमबाट विस्तार गरेकोमा खुशी व्यक्त गर्नु हुँदै देश कृषि प्रधान भएको भएपनि कृषि क्षेत्रको विकास हुन नसकिरहेका बेला कृषि क्षेत्रको विकासका लागि महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्ये कैलाली र कञ्चनपुरमात्र तराईमा पर्ने भएपनि वाँकी ७ जिल्ला दुर्गमा भएकाले पहाड र तराईको उत्पादन र पशुपन्छी जन्य उद्यागका लागि आफूले गर्न सक्ने कार्य निरन्तर गरिरहने बताए । कार्यक्रम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा मदन बहदुर धामीले पछिल्लो समयमा सो प्रदेशमा कृषिको बृहत्तर विकास भईरहेको जानकारी  दिदैँ  मुख्य मन्त्री कृषि कार्यक्रम जस्त नयाँ कार्यक्रमले किसानमा उत्साह ल्याएको समते बताए । कार्यक्रममा कृषि पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष वैकुण्ठ भण्डारीले कृषि क्षेत्रमा वितगमा हुने गरेको कागजी उत्पादन गरेर अनुदान खाने प्रबृत्तिको अन्त्य गर्दै वास्तविक किसानसम्म अनुदान पु¥याउन मन्त्रालयले पहल गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
अनुदान पाएसगैँ किसान पशुपालनतर्फ आकर्षित हुर्दै
अनुदान पाएसगैँ किसान पशुपालनतर्फ आकर्षित हुर्दै शुक्रबार, भदौ ६, २०८२
हात्ती धपाउन विद्युतीय घेराबारा
हात्ती धपाउन विद्युतीय घेराबारा बिहीबार, भदौ ५, २०८२
सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन
सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन सोमबार, भदौ २, २०८२
साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ
साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ आइतबार, भदौ १, २०८२
 जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै
 जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै शुक्रबार, साउन ३०, २०८२
भोजपुरका अधिकांश किसान किवीखेतीमा
भोजपुरका अधिकांश किसान किवीखेतीमा बिहीबार, साउन २९, २०८२
कर्णालीको अदुवा-बेसार विदेशी बजारमा रोजाइ
कर्णालीको अदुवा-बेसार विदेशी बजारमा रोजाइ बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP