Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा सुरु
सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा सुरु
सोमबार, असार २०, २०७९
Hardik health
धनगढी - सेती प्रादेशिक अस्पताल धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवाको विस्तार गरिएको छ । बढ्दै गएका मिर्गौला रोगीको सहज उपचारका लागि उनीहरूले भोग्नुपरेको समस्यालाई मध्येनजर गरी अस्पतालले आफ्नै नवनिर्मित भवनबाट १२ शैय्याको डायलासिस सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालले आफ्नै आन्तरिक स्रोत जुटाएर उक्त सेवा विस्तार गरेको हो । दुई शैय्या थप्ने तयारी भइरहेको छ । यसबाहेक विरंग हेल्थ केयर नामको निजी स्वास्थ्य संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग गरेको सम्झौता बमोजिम ठेक्का ९करार० मार्फत यसै अस्पतालमा १० शैय्याको डायलासिस उपचार सेवा सञ्चालन गर्दै आएको छ । ‘विरंगले उपलब्ध गराइरहेको डायलासिसको उपचार सेवामा अस्पतालको प्रत्येक्ष संलग्नता छैन् । उसलाई हामीले कोठा मात्र उपलब्ध गराएका हौं’, सूचना अधिकारी श्रेष्ठले भने, ‘उपचार निःशुल्करूपमा भइरहेको र प्रति बिरामीमा लाग्ने खर्च उसले मन्त्रालयबाट लिने गरेको छ ।’ अस्पतालमा २०७२ देखि डायलासिसको उपचार सेवा निःशुल्करूपमा हुँदै आएको छ । विरंग हेल्थ केयरको डायलासिस उपचार सेवाका व्यवस्थापक दीपक भट्टले यस क्षेत्रमा मिर्गौलाका बिरामी पछिल्ला वर्षमा बढ्दै गएको अवस्थामा अस्पतालमा गरिएको डायलासिस सेवाको विस्तारले बिरामीको उपचार सेवा थप सहज हुने देखिएको बताए । ‘पहिले हप्तामा दुईरतीन मिर्गौलाका बिरामी उपचारार्थ आउँथे, हाल दैनिक दुईरतीन आउन थालेका छन्’, भट्टले भने, ‘आफ्नो स्वास्थ्य परीक्षण गराउने मान्छे पहिलेको भन्दा बढेको, रक्तचाप र मधुमेह रोगका बिरामी बढेको, बजारमा पाउने ड्राइफुड र जङकफुड जस्ता खानामा मान्छेको ध्यान जाँदा मिर्गौला रोगी बढेको हुनसक्छ ।’ यो सेवाको विस्तार गरिएसँगै डायलासिसको उपचारका क्रममा रगत चढाउनुपर्ने अवस्थाका कतिपय बिरामीमा बेलाबखत देखिने हेपाटाइटिस बी र सी पोजेटिभको उपचार व्यवस्थापनमा सहजता आउने स्वास्थ्यकर्मीले बताएका छन् । रगत चढाउँदा देखिने हेपाटाइटिस बी र सी का बिरामीले उपचारका लागि यसअघि काठमाडौं वा भारतमा जानुपर्ने बाध्यता रहेको थियो। मानिसको शरीरभित्र जम्मा हुने विकारलाई बाहिर निकाल्ने महत्वपूर्ण अंक मिर्गौलाले काम नगर्दा यसलाई विषेश प्रकारको मेसिनमार्फत बाहिर निकालेर उपचार व्यवस्थापन गर्ने पद्धतीलाई डायलासिस भनिन्छ। कोरोना भाइरसको महामारी फैलिएयता यो अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेर जस्ता स्वास्थ्य उपकरणको व्यवस्थापनमा पहिलेको तुलनामा सुधार देखिएको भए पनि विषेशज्ञ र अनुभवी स्वास्थ्यकर्मी र चिकित्सको अभाव खड्किने गरेको छ। अनुभवी जनशक्ति नहुँदा उपचारका क्रममा प्रयोग गर्नु पर्ने स्वास्थ्य उपकरण कतिपय बेला सञ्चालन गर्न नसकेर त्यसै थन्किने गरेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP