Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • नेपालगञ्जमा परोपकारी सहयोग कक्ष
नेपालगञ्जमा परोपकारी सहयोग कक्ष
admin123
admin123 आइतबार, साउन १२, २०७६
maxresdefault
Hardik health
नेपालगञ्ज/ नेपालगञ्जमा परोपकारी सहयोग कक्ष स्थापना भएको छ । नेपालगञ्ज उप—महानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा र उप—प्रमुख उमा थापा मगरले उक्त परोपकारी सहयोग कक्षको साउन १२ गते एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घघाटन गरेका छन् । बास नेपालगन्जको व्यवस्थापन, गैसस महासंघ नेपाल बाँके शाखा र नेपालगन्ज उप—महानगरपालिकाको सहकार्यमा स्थापित सहयोग कक्षको उद्ध्घाटन समारोहमा बोल्दै नेपालगन्ज उप—महानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले नेपालगन्जमा परोपकारी सहयोग कक्षको शुरुवात गरि नेपालमै नयाँ कामको सुरुवात गरिएको बताए । बिभिन्न बिकसित मुलुकहरुमा बिभिन्न परोपकारी कार्यहरु संचालन हुदै आएको सुन्दै आएकोमा आफ्नै नगरमा यस्तो कार्यको शुरुवात गर्ने अवसर प्राप्त भएको भन्दै प्रमुख राणाले गरिवीको रेखामुनि रहेका सिमान्तकृत समुदायका नागरिकहरुलाई सहयोग कक्षबाट सहयोग पुग्ने बताए । नेपालगन्ज उप–महानगरपालिका वडा नम्वर १ को धम्बोझी चौकमा स्थापना भएको उक्त सहयोग कक्षबाट लगाउन मिल्ने लत्ताकपडा, जुत्ताचप्पल, भाँडा बर्तन आवश्यक भएकाहरुलाई सहजै उपलब्ध गराईने बासले जनाएको छ । सहयोग कक्षबाट बितरण हुने सामाग्रि जो कोहीले उपलब्ध गराउन सक्नेछन् । कपडा बैंक बासको कार्यालय भृकुटिनगरमा रहनेछ भने बितरण उक्त कक्षबाट हुनेछ । बासका महासचिब शिव कुमार वर्माले संचालन गरेको कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका निवर्तमान अध्यक्ष मन भण्डारीले पारेका थिए भने समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उप—प्रमुख उमा थापा मगर, बिभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल मंगलबार, फागुन १२, २०८२
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’ आइतबार, फागुन १०, २०८२
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’ सोमबार, फागुन ४, २०८२
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी शुक्रबार, माघ २३, २०८२
‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’
‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’ शुक्रबार, माघ २३, २०८२
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’ आइतबार, माघ ११, २०८२
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP