Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जर्मनीका परराष्ट्रमन्त्रीद्वारा रूसमाथि प्रतिबन्ध लगाउने चेतावनी
जर्मनीका परराष्ट्रमन्त्रीद्वारा रूसमाथि प्रतिबन्ध लगाउने चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २२, २०७७
Heiko
Hardik health
बर्लिन–युरोपेली युनियनको हालको प्रमुख नेतृत्व गरिरहेको मुलुक जर्मनीले रसिया विरुद्ध सम्भावित प्रतिबन्धको बारेमा छलफल गर्ने बताएको छ । रूसी प्रशासनिक केन्द्र क्रेमलिनले एलेक्सी नाभाल्नी विरूद्धको ‘विष काण्ड’ बारे छिट्टै स्पष्टीकरण नदिए रूसविरूद्ध प्रतिबन्ध लगाउने जर्मन विदेशमन्त्री हेइको मासले आइतबार जर्मनीको दैनिक पत्रिका बाइल्डसँगको कुराकानीका क्रममा चेतावनी दिएको हो । रूसी विपक्षी नेता र भ्रष्टाचार विरोधी अभियानकर्ता नाभाल्नी गत महिना मस्कोका लागि भएको उडानमा बिरामी परेपछि विमानलाई आकस्मिक अवतरण गराई रूसकै साइबेरियाको एउटा अस्पतालमा भर्ना गरिएको थियो । पछि परिवारको अनुरोधमा नाभाल्नीलाई वेशोस अवस्थामा बर्लिन लगिएको थियो । सोभियत युगको ‘नर्भ एजेन्ट’ नोविचोकको प्रयोग गरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख आलोचकलार्ई विष दिएकोे ‘अपुष्ट प्रमाण’ भेटिएको जर्मनीले गत साता बताएको थियो । ‘हामी रूसी सरकारले यो गम्भीर अपराधको समाधान गर्नेमा उच्च अपेक्षा राख्छौं,’ मासले भने । ‘यदि रूस सरकारले यस हमलासँग केही गर्नुपर्दैन भने यस तथ्यलाई समर्थन गर्नु उसको आङ्खनै हितमा हुनेछ ।’ यदि रूसले ‘आउँदो दिनमा’ के भयो भनेर स्पष्ट गर्न मद्दत गरेन भने जर्मनीले ‘आङ्खना सहयोगी’सँगको प्रतिक्रियाको बारेमा छलफल गर्न बाध्य हुनेछ,’ मासले रूसविरूद्ध चेतावनीपूर्ण भाषामा भने । उनले थपे, ‘नाभाल्नी विरूद्धको अपराध भनेको अन्तरराष्ट्रिय रसायनिक हतियार सम्मेलनको उल्लङ्घन हो र यसको उचित प्रतिक्रिया हुनुपर्दछ । जब हामी प्रतिबन्धहरूको बारेमा सोच्छौं त्यसलाई सकेसम्म यस विषयसँग लक्षित गरिनुपर्दछ ।’ पश्चिमी नेता र नाभाल्नीको सहयोगीहरूले रूसी भूमिमा एक उच्च प्रोफाइलका विपक्षी नेताविरूद्ध रासायनिक हतियारको पहिलो प्रयोग भएको दावी गरेका छन् । क्रेमलिनले उक्त आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ साथै विदेश मन्त्री सेर्गेई लाभरोभले जर्मनीले मस्कोका अभियोजनकर्ताहरूलाई यस विषयमा पत्ता लागेका कुनै पनि कुरा जानकारी नगराएको बताए । विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले नाभल्नी मुद्दाको छानबिन गर्न जर्मनीले अवरोध सिर्जना गरेको उल्टो आरोप लगाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु
नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु बिहीबार, जेठ १२, २०७९
आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त
आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त सोमबार, वैशाख ५, २०७९
आसाममा चट्याङ लागेर १४ को मृत्यु
आसाममा चट्याङ लागेर १४ को मृत्यु सोमबार, वैशाख ५, २०७९
कोरोनाबाट चीनको सांघाईमा तीन जनाको मृत्यु
कोरोनाबाट चीनको सांघाईमा तीन जनाको मृत्यु सोमबार, वैशाख ५, २०७९
संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत
संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत आइतबार, वैशाख ४, २०७९
स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्ने रुसको चेतावनी
स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्ने रुसको चेतावनी आइतबार, वैशाख ४, २०७९
अमेरिकालाई चिनियाँ विदेशमन्त्रीको आग्रह
अमेरिकालाई चिनियाँ विदेशमन्त्रीको आग्रह सोमबार, फागुन २३, २०७८
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP