Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • जनर्लिस्ट युनियन अफ नयाँ नेतृत्व निर्विरोध चयन
जनर्लिस्ट युनियन अफ नयाँ नेतृत्व निर्विरोध चयन
जीवनतजित राई
जीवनतजित राई बिहीबार, साउन २१, २०८३
जीवनतजित राई
Energy Drink Energy Drink
  • खालिङ राई अध्यक्षमा निर्वाचित, सात सदस्यीय कार्यसमिति गठन

काठमाडौं- गान्तोकस्थित जनर्लिस्ट युनियन अफ सिक्किम (जेयूएस) को सन् २०२६ का लागि नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । निर्वाचन प्रक्रियाको सबै चरण सम्पन्न भएपछि अध्यक्षसहित कार्यसमितिका सातै पदमा एक-एक जना मात्र उम्मेदवार कायम रहेकाले निर्वाचन समितिले सबै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रिया जुलाई ३१ देखि सुरु भएको थियो । उम्मेदवारी दर्ताको निर्धारित अन्तिम दिनसम्म कार्यसमितिका सात पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका थिए । त्यसपछि मनोनयनपत्रको परीक्षण तथा उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न गरिएपछि सात पदका लागि सात जना उम्मेदवार मात्र कायम भएका थिए ।

उपलब्ध पद सङ्ख्यासँग वैधउम्मेदवारको सङ्ख्या बराबर भएपछि निर्वाचन नगरी नै सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्विरोध निर्वाचित हुनेहरूमा अध्यक्षमा प्रवीण खालिङ राई, उपाध्यक्षमा दिलीप कुमार कार्की, महासचिवमा सुरज लिम्बू, संयुक्त सचिवमा सन्दीप प्रसाद, कोषाध्यक्षमा अम्बर गुरुङ, सह-कोषाध्यक्षमा निमा ल्हामु तामाङ तथा प्रचार सचिवमा अनुशिला शर्मा रहेका छन् ।

Ncell
Hardik health

निर्वाचन समितिले औपचारिक रूपमा निर्वाचन सम्पन्न भएको घोषणा गर्दै नवनिर्वाचित कार्यसमितिले निवर्तमान नेतृत्वबाट विधिवत् कार्यभार ग्रहण गरेपछि आफ्नो कार्यकाल सुरु गर्ने जनाएको छ । समितिले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, पारदर्शी र सफल रूपमा सम्पन्न गर्न सहयोग गर्ने जनर्लिस्ट युनियन अफ सिक्किमका सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरेको छ ।

साथै निर्वाचन व्यवस्थापनका क्रममा विशेष योगदान पु¥याएकी मनिता तामाङप्रति धन्यवाद ज्ञापन गर्दै उनको आगामी कार्ययात्रा सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ ।  निर्विरोध नेतृत्व चयनसँगै जनर्लिस्ट युनियन अफ सिक्किमले आगामी कार्यकालमा पत्रकारहरूको पेशागत हकहित संरक्षण, संगठन सुदृढीकरण तथा पत्रकारिताको व्यावसायिक विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
 


 


प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १४:३६
#जेयूएस
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै मंगलबार, असोज ६, २०८३
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल सोमबार, असोज ५, २०८३
आजको खबर
आजको खबर सोमबार, असोज ५, २०८३
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असोज ५, २०८३
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन सोमबार, असोज ५, २०८३
दुई दिन बिदाको व्यवस्था पुनरवलोकन गर्न सांसदहरुको माग
दुई दिन बिदाको व्यवस्था पुनरवलोकन गर्न सांसदहरुको माग सोमबार, असोज ५, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP