Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
सेयर बजार
  • Home
  • सेयर बजार
  • सेयर बजार १९ अंकले घट्याे
सेयर बजार १९ अंकले घट्याे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

काठमाडौं - अघिल्लो दिन ३० अंक घटेको सेयर बजार बिहीबार १९.६७ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६०१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६१ करोडको भयो ।

आज दिनभरजसो बजार रातो रह्यो । ४२ कम्पनीको मूल्य बढ्दा २२९ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । बैंकिङ ०.५०, विकास बैंक १.११, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.७०, लगानी ०.९५, जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन १.१९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.६६, अन्य ०.१८ तथा व्यापार २.३६ प्रतिशत घटेकाे छ  ।

उपकार लघुवित्तको १२.६८ तथा स्नो रिभर्सको मूल्य ११.७६ प्रतिशत बढ्यो । जनउत्थान लघुवित्तको ३.०९ तथा त्रिशुली जलविद्युतको २.७७ प्रतिशत मूल्य बढ्यो । सालपा विकास बैंकको ८.२८, थ्रीस्टार हाइड्रोपावरको ७.९२, ओम मेगाश्री फर्मास्युटिकल्सको ५.७६ प्रतिशत मूल्य घट्यो ।

Hardik health

आज धेरै कारोबार भएकामा डिबेन्चर अगाडि रहे । त्यस्तै रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स संस्थापक, आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स, बेस्ट फाइनान्स धेरै रकमको कारोबार भएका कम्पनीमा अगाडि रहे ।मौद्रिक नीति सार्वजनिकपछि दोस्रो दिन बजार घटेको हो । संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने विषय मौद्रिक नीतिमा उल्लेख छ । यसले केही अन्योलता बजारमा बढेको छ ।

हाल १८० दिनको औसत मूल्य वा वर्तमान मूल्यमध्ये जुन कम हुन्छ, त्यसकै ७० प्रतिशतसम्म सेयर कर्जा उपलब्ध हुँदै आएको छ । अर्कोतर्फ असार मसान्तमा बैंकको किस्ता बुझाउने समय भएकाले त्यसको असर पनि शुक्रबार देखिएको छ । शुक्रबारसम्म सेयर बिक्री गरेको रकम असार मसान्तसम्म खातामा आएर बैंकको साँवा तथा ब्याज भुक्तानी गर्न सकिन्छ ।


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप सेयर बजार
नेप्से परिसूचक झिनो अंकले घट्यो
नेप्से परिसूचक झिनो अंकले घट्यो शुक्रबार, असार २६, २०८३
नेप्से परिसूचक २४ दशमलव ५७ अंकले बढ्यो
नेप्से परिसूचक २४ दशमलव ५७ अंकले बढ्यो मंगलबार, असार २३, २०८३
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचक २६ अंकले घट्यो सोमबार, असार २२, २०८३
नेप्से परिसूचक आठ अंकले घट्यो
नेप्से परिसूचक आठ अंकले घट्यो शुक्रबार, असार १९, २०८३
सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार बिहीबार, असार १८, २०८३
सेयर बजारमा सुधार
सेयर बजारमा सुधार बुधबार, असार १७, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP