Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौं जिल्लाका ११ वटै पालिकामा बुझायाे पत्रकार महासंघले सात बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं जिल्लाका ११ वटै पालिकामा बुझायाे पत्रकार महासंघले सात बुँदे ध्यानाकर्षण पत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ९, २०८२

काठमाडाैं - नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले काठमाडौं जिल्लाका ११ वटै पालिकामा पुगेर आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमा सञ्चार तथा पत्रकारिता क्षेत्रको सरोकारलाई समेट्न आग्रह गर्दै सात बुदे  ध्यानाकर्षण पत्र बुझाएको छ।

पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा अध्यक्ष शाेभा अर्याल नेतृत्वमा बैशाख २५ गते नार्गाजुन नगरपालिकाबाट सुरु भएको "मिडिया बचाउ अअभियान"  जेठ ६ गते काठमाडौं महानगरपालिका उप प्रमुख सुनिता डगाेललाई ध्यानाकर्षण पत्र बुझाए पछि समापन भएको छ।

पत्रकारको हकहित ,मिडियाकाे संरक्षण र पालिकाहरु मिडिया र पत्रकार प्रति उत्तरदायी हुनुपर्छ भनेर पत्रकार महासंघ  काठमाडौं शाखाले चालेको याे अभियान फलदायी र सम्पुर्ण मिडियाको पक्षमा रहेको देखिन्छ । खासगरी ऐतिहासिक महत्त्व बाेकेका प्रीन्ट मिडियाहरुकाे अबस्था दिनानुदिन नाजुक हुदै गएको अबस्थामा काठमाडौं शाखाले यस्ता मिडियालाई संरक्षण र प्रबर्द्धनका लागि चालेको याे कदमले यस्ता साना तथा स्वराेजगार मुखि मिडिया सञ्चालक रहेका सदस्यहरुलाई उत्साह पनि थप गरेको देखिन्छ ।

पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा साना लगानीका स्वराेजगार मुलुक छापा माध्यमहरुकाे बाहुल्यता भएको शाखा पनि हाे।खास गरि प्रीन्ट मिडियाका एजेन्डा तय गर्ने कुरामा काठमाडौं शाखाको ठुलो भुमिका रहदै आएको छ।पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा साना लगानीका स्वराेजगार मुलुक छापा माध्यमहरुकाे बाहुल्यता भएको शाखा पनि हाे।खास गरि प्रीन्ट मिडियाका एजेन्डा तय गर्ने कुरामा काठमाडौं शाखाको ठुलो भुमिका रहदै आएको छ।

Hardik health

के छन् ७ बुदामा ?
 पत्रकार महासंघ काठमाडौं शाखाले पालिकाहरुमा पेश गरेको ७बुदामा 
१.काठमाडौं शाखामा देशकै सबै भन्दा धेरै स्वरोजगारमूलक मिडिया  आवद्ध रहेकाले यिनीहरुको संरक्षण र विकासका लागि विशेष योजना तथा नीति बनाउन माग गर्दछौं । 

२) मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन तथा फेलोसिपको व्यवस्था गर्न माग गर्दछौं । 

३) साप्ताहिक, पाक्षिक, मासिक  र मध्यम खालका  छापा माध्यमकाे ऐतिहासिक महत्त्व र  ति माध्यमहरुले खेलेको भुमिका मनन् गर्दै यस्ता छापा माध्यमकाे संरक्षण र प्रबर्द्धनका लागि नगरपालिकाले बिशेष याेजना ल्याउन आग्रह शाखाले गरेकाेछ। साथै न्यु मिडियाकाे विकास र संरक्षणकाे पहलकदमी लिन आग्रह ।
४) पत्रकारहरुको सिप तथा क्षमता विकासका लागि तालिम, गोष्ठी, सेमिनारको लागि कम्तीमा वार्षिक १० लाख बजेटको व्यवस्था गर्न माग गर्दछौं । 

५) लोककल्याणकारी विज्ञापन तथा अन्य सूचना सन्देश विभिन्न भाषाभाषि, महिला, दलित, आदिवासी तथा जनजातिहरु प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिई समावेशी ढंगले वितरण गर्न माग गर्दछौं । 

६) स्थानीय तहबाट निर्माण गर्ने मिडिया नीति तथा ऐन कानुन मिडियामैत्री र संविधानको भावना अनुरुप हुने गरी निर्माण गर्न माग गर्दछौं । 

७) यस नगरपालिकाका  कार्यक्रममा पत्रकार महासघ काठमाडौं जिल्ला शाखा संग आपसी  सहकार्य गर्न आग्रह गर्दछौं ।


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने
प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने बुधबार, असोज २२, २०८२
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने बुधबार, असोज २२, २०८२
ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण
ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण बुधबार, असोज २२, २०८२
नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर
नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर बुधबार, असोज २२, २०८२
स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह
स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह बुधबार, असोज २२, २०८२
बिपी राजमार्गमा कष्टकर यात्रा
बिपी राजमार्गमा कष्टकर यात्रा बुधबार, असोज २२, २०८२
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार बुधबार, असोज २२, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP