Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #डा स्वर्णिम वाग्ले
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अधिवक्तामाथिको आक्रमण निन्दनीय
अधिवक्तामाथिको आक्रमण निन्दनीय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ३, २०८१

बुधबार अधिवक्ता दिनेश त्रिपाठी काठमाडौं जिल्ला अदालतमा नियमित बहसमा सहभागी भएर फर्कंदै थिए । सोहीक्रममा उनीमाथि एक समूहले आक्रमण गर्यो । धन्न त्यसबेला त्यहाँ प्रहरी थियो र उनी जोगिए । नभए त्रिपाठीमाथि सांघातिक हमला हुने थियो ।

त्रिपाठी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही हुनुपर्ने भन्दै सरकारी पक्षबाट बहस गर्न सहभागी वकिल हुन् । उनले पोखरासम्म पुगेर पनि लामिछानेविरुद्ध बहस गरेका थिए । रविको विपक्षमा उनीमात्र बहसमा उत्रिएका छैनन् अरु अधिवक्ता पनि छन्, यद्यपि त्रिपाठी भने तारो बने ।

यसको मुख्य कारण उनलाई कांग्रेसनिकट अधिवक्ता मानिन्छ । यसैगरी विभिन्न टेलिभिजन कार्यक्रममा त्रिपाठीले लामिछानेविरुद्ध अभिव्यक्ति पनि दिएको देखिन्छ । जसका कारण रास्वपाका कार्यकर्ता उनीमाथि आक्रोशित हुनु स्वाभाविक हो । तर, अदालतमा वकालत गरेकै कारण उनीमाथि आक्रमण हुनु स्वाभाविक हैन । अदालतमा जोसुकै आरोपी पुगे पनि पक्षधर र विपक्षीको बहस पैरवी हुन्छ । अधिवक्ताको यो कर्म हो धर्म हो ।

Hardik health

अदालत हुनु भनेकै विधिको शासन हो । कानुन व्यवसायीको पेसागत धर्म पनि हो, मुद्दामा पैरवी गर्नु । सहकारीको विषयमा लिएर अहिले देशभर मानिस विभाजित छ । यो विषयमा सहकारीमा रकम राखेका वचतकर्ताको रकम फिर्ता प्रमुख मुद्दा हो । यस विषयमा सरकारले, अदालतले पनि विशेष ध्यान दिनैपर्छ ।

सर्वसाधारण र आक्रोशितले बुझ्नुपर्ने कुरा, देशका शीर्ष नेता तल्लोस्तरमै उत्रेर गालीगलौचमा उत्रन्छन् । सरकार कुहिएर झर्नेसम्मको अभिव्यक्ति विपक्षी दलका नेताले दिँदा प्रधानमन्त्री हाँसेर टार्छन् । सत्ता उनीहरुले घुमाइरहेका छन् । कहिल्यै हातपात र आक्रमणमा उत्रँदैनन् । तर सर्वसाधारण भने आफ्नो आइडलमाथि आरोप लाग्यो भनेर बित्थामा आक्रोशित भएर निन्दनीय कार्यमा उत्रन्छन् ।

अधिवक्ता त्रिपाठीमाथि भएको घटना यसकै उदाहरण हो । यसले त्रिपाठीलाई शारीरिक चोट लाग्ला तर उदाउँदै गरेको दललाई भने गम्भीर असर पुग्छ नै । विधिको शासन भन्दै पाठ पढाउँदै प्रश्न गर्दै हुर्किरहेको पार्टीकै कार्यकर्ताबाट यस्तो कार्य हुँदा नयाँले कस्तो शासन खोजेको हो भनी प्रश्न उठ्छ । कुनैबेला यस्ता अराजक घटना हुँदा श्रव्यदृश्य छायांकन हुने व्यवस्था थिएन । अहिले हरेक घटनाको प्रमाण छायांकन हुन्छ । भोलि यस्तै घटनाले पिरोल्न सक्छ । त्यसैले संयमित बनौं । 
 


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
निर्वाचनमा सुरक्षा सतर्कता बढाऊ
निर्वाचनमा सुरक्षा सतर्कता बढाऊ बुधबार, फागुन २०, २०८२
मौन अवधिमा चनाखो बनोस् आयोग 
मौन अवधिमा चनाखो बनोस् आयोग  मंगलबार, फागुन १९, २०८२
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती आइतबार, फागुन १७, २०८२
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ शुक्रबार, फागुन १५, २०८२
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP