Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संविधान संशोधनमा ढिलाई नगरौं
संविधान संशोधनमा ढिलाई नगरौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २५, २०८१

मिलिजुली सरकार गठनअघि नेपाली कांग्रेस र नेकपा एमालेले सत्ताको नेतृत्व हेरफेरबाहेक संविधान संशोधनलाई पनि मुख्य मुद्दा बनाएका थिए । यसै विषयमा कांग्रेस नेताहरु जोडतोडका साथ लागेको देखिन्थ्यो । संविधान लागू भएको नौ वर्ष बित्दा पनि जिल्ला प्रशासन कार्यालयबाटै जिल्लामा शासन हुनु, प्रदेशमा प्रहरी नपुग्दा यो संरचना नै घाँडोजस्तो देखिनुले संघीयतामाथि नै प्रश्न उठिरहेको छ ।

यही बेला धर्मनिरपेक्ष हटाउनुपर्ने हिन्दूवादीहरुको माग उठिरहेको छ भने अर्कोतर्फ राष्ट्रपतिलाई कार्यकारी अधिकार दिनुपर्ने विषय उत्तिकै जोडका साथ उठ्दै छ । विभिन्न पक्षले विभिन्न मुद्दा अघि सारे पनि अहिलेका प्रमुख माग हो निजामती कर्मचारी ऐन संशोधन गरी संघीयताअनुसार लानु र प्रदेशमा प्रहरी पठाउनु । 

तर यो विषयमा संघीय सरकार मुठी कसेर बसेको छ । विभिन्न बहसमा संघीय सरकारको पक्षपोषण गर्ने विज्ञहरुले पञ्चे शैलीमा जिल्ला प्रमुख जिल्ला अधिकारीकै मातहतमा चल्नुपर्ने तर्क पेस गर्दै आएको छ । जबकि स्थानीय सरकारमा धेरैजसो अधिकार गइसकेको छ । यस्तो अवस्थामा केही विज्ञहरुले प्रजिअलाई अधिकार दिनुपर्छ भनी मन्तव्य दिनु वकबास हो । संघीयतामाथि प्रश्न उठिरहेको बेला अञ्चलाधीश, विकास क्षेत्रमा भएका खर्चबारे भने विज्ञ भनिएका प्रशासनविद्हरुले प्रश्न गर्नै बिर्सेका छन् । अहिले प्रदेशमा मन्त्रीहरुको ताँती लाग्ने र पटक–पटक फेरिने सरकारका कारण पनि केही असन्तुष्टि बढ्दो छ ।

Hardik health

संविधान संशोधनको समयमा बरु यो विषयमा ख्याल गर्नुपर्दछ । प्रदेशमा मन्त्रीको संख्या मनपरि घटबढ गर्ने चलन छ अहिले । भागबण्डा पुर्याउने निहुँमा प्रदेशमा १४ जनासम्म मन्त्री पुर्याएको देखिन्छ । संघीयताविद्हरु प्रदेशमा सात जनासम्म मन्त्री भए हुने बताउँछन् । यतिमात्र हैन, अहिलेको अवस्थामा संघमासमेत मन्त्रीको संख्या घटाउनुपर्ने देखिन्छ । त्यसैले संविधान संशोधनको क्रममा बरू मन्त्रीको संख्या घटाउने, निजामती कानुन संशोधन गर्ने र प्रदेशमा प्रहरी पठाउने विषयमा अघि बढ्नै पर्छ ।

यस विषयमा पक्कै पनि सबै दलको सहमति हुन्छ नै । यदि यी विषयमा फरक मत राख्दै कुनै दलले अवरोध गरे उक्त दललाई जनताले निर्वाचनमार्फत दण्ड दिने छ नै । संघीयतालाई धरमरमा राख्ने सवालमा कुनै दल लाग्न हुन्न । नेताहरु केन्द्रिकृत मानसिकताबाट अब मुक्त हुनुको विकल्प छैन । संघीयतालाई सबल बनाउनेगरी संविधान संशोधन गर्न विलम्ब नगरियोस् ।
 


प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP