Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #नेपाली कांग्रेस
  • #थुनेलो_रोग
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौं अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुक्रबारदेखि
काठमाडौं अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुक्रबारदेखि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १९, २०८१

काठमाडौं - कलामार्फत अन्तरदेशीयसम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘काठमाडाैं अन्तर्राष्ट्रिय कला प्रदर्शनी’  हुँदैछ । बौद्धस्थित तारागाउँ म्युजियममा शुक्रबार हुन लागेको उक्त प्रदर्शनीमा १० विदेशी कलाकार र १२ नेपाली कलाकारले सिर्जना गरेका चित्रकला एक साथ देख्न सकिन्छ । 

प्रदर्शनीका संयोजक एवं कलाकार रोशन प्रधानका अनुसार कलाले सम्बन्ध सुमधुर र प्रगाढ बनाउन मद्दत गर्ने हुँदा विदेशी कलाकारको सहभागितामा जोड दिएको बताए । भारत, अमेरिका, कोरिया, जापान, फिलिपिन्स, थाइल्यान्ड र भुटानका कलाकार सहभागी हुन लागेको प्रधानले जानकारी दिए ।

“कला प्रदर्शनी र पर्यटन प्रवद्र्धन दुवै उद्देश्य एकसाथ पूरा हुन्छ”, उनले भने, “विदेशी कलाकार घुमफिर गरेसँगै यहाँको सांस्कृतिक र प्राकृतिक दृश्यसमेत कलामा उतार्न सघाउ पुग्छ ।” अन्तर्राष्ट्रिय रुपमा चित्रकला प्रदर्शनी नेपालमा गर्दा उनले एउटा नेपाली कला संस्कृतिको प्रवद्र्धन हुनुको साथै पर्यटनको आर्कषण बढाउन सकिने उनले बताए । 

Hardik health

प्रदर्शनीमा कलाकारले आ–आफ्नो दृष्टिकोण र सिर्जना क्यानभासमा प्रस्तुत गर्नेछन् । प्रदर्शनीमा विधाता केसी, प्रतिमा माखिम, कपिलमणि दीक्षित, मनिषलाल श्रेष्ठ, प्रधुम्न श्रेष्ठ, डा प्रकाश किशोर, पृथ्वी श्रेष्ठ, रोशन भण्डारी, रोशन मिश्र, डा सुबोध सागर ढकाल लगायतका चित्र राखिने छन् । 
 


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन
सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन सोमबार, फागुन १८, २०८२
हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व
हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व सोमबार, फागुन १८, २०८२
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’:मन्त्री इङ्नाम
‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’:मन्त्री इङ्नाम आइतबार, फागुन १७, २०८२
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना आइतबार, फागुन १७, २०८२
निर्वाचन  स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा  सम्पन्न हुन्छः गृहमन्त्री अर्याल
निर्वाचन स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छः गृहमन्त्री अर्याल आइतबार, फागुन १७, २०८२
पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह
पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP