Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • न्याय प्राप्तिमा संघर्ष फेरि सडकको  बसाइ
न्याय प्राप्तिमा संघर्ष फेरि सडकको  बसाइ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, साउन ३२, २०८१
  • कांग्रेसबाट बादशाह कुर्मी लुम्बिनीको मन्त्री बन्दा अधिकारकर्मी रुबी खान  नेतृत्वको टोली धर्नामा
  • बादशाहमाथि निर्मला  कुर्मीको अपहरण गरेर  बेपत्ता गरेको आरोप 
  •  बादशाहलाई मन्त्री  बनाएपछि खान नेतृत्वको बसाइ सडकमा

काठमाडौं– सिमसिम पानी पर्दैछ । सेतोप्लाष्टिक ओढेर लस्करै बसेकी छिन्, महिलाहरू । यो बिहीबार काठमाडौंकोमाइतीघरमा देखिएको दृष्य हो । अधिकारकर्मी रुबी खान नेतृत्वमा नेपालगञ्जको परस्पुरदेखि आएका महिलाहरू निर्मला कुर्मीलाई न्याय माग्दै लगातार धर्नामा छिन् ।

बर्खायाम भएको हुनाले दिनहुँ पानी परिरहेको छ । तैपनि खान नेतृत्वको टोली पानीले भिजे पनि न्यायका लागि सङ्घर्ष गरिरहेको छ । उनीहरू गत ११ असारमा  तत्कालीन गृहमन्त्री रवि लामिछानेसगँ नयाँ सहमति गरी १८ दिने धर्ना र  अनशन तोडेर घर फर्केका थिए । तर, त्यो सहमति डेढ महिना पनि टिकेन । लुम्बिनी  प्रदेशमा कांग्रेसले निर्मलाको अहपरण र  बेपत्ता पार्ने प्रकरणका आरोपी बादशाह  कुर्मीलाई मन्त्री बनायो ।  

यसपछि साउने झरीमा सरकारविरुद्ध धर्ना बस्न उनीहरू माइतीघर मण्डलामा आइपुगेका छन् । पूर्ववत् सहमति कार्यान्वयनमा सरकारले बेवास्ता गरेको पनि उनीहरूको आरोप छ । ‘निर्मला कुर्मी अपहरण, शरीर बन्धक  तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग  सम्बन्धित अनुसन्धान शीघ्र निरूपण गर्न प्रहरी प्रधान कार्यालयमार्फत बाँके जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने’, यही सहमति कार्यान्वयन नभएको र सरकारले बेवास्ता गरेको अधिकारकर्मी रुबीले बताइन् । बरु, निर्मला बेपत्ता काण्डका  मुख्य आरोपी बादशाहलाई मन्त्री बनाएर  पुरस्कृत गरेको भन्दै खान नेतृत्वको टोली  आन्दोलित भएको हो । 

Hardik health

कांग्रेसले सांसद कुर्मीलाई मन्त्री  बनाउने निर्णय गरेसँगै रुबि खान मात्र  होइन, राष्ट्रिय मानवअधिकार आयोग  र अधिकारकर्मीहरूले विरोध जनाएका थिए । तर, कुनै सुनुवाइ भएन । गम्भीर फौजदारी अपराधको आरोप लागेका कुर्मी मन्त्री नियुक्त भएपछि खान र सो घटनामा जाहेरी दिएका महिलाहरू आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीयस्तरमा गरिएका प्रदेश  सरकार र सम्बद्ध दलहरूले बेवास्ता गर पछि उनीहरू २५ साउनदेखि माइतीघर मण्डलामा धना दिइरहेका छन् । ‘सरकारले  हामीसँग अपराधकाे यथाशीघ्र सीआइबीबाट अनसन्धान गराएर मुद्दा अघि बढाउन सहमति गरेका छन् । तर, चार वर्षसम्म उल्लेख्य प्रगति हुन सकेन ।

छरछिमेकी स्थानीय महिलाले निर्मलाको पक्षमा आन्दोलन चर्काउन थालेपछि स्थानीय प्रशासनले काठमाडौंमा रहेका तत्कालीन संविधानसभा सदस्य  कुर्मीलाई बाँकेमा बोलायो र लालपुर्जा फिर्ता गर्न लगायो । निर्मला कुर्मी जीवित छँदै बादशाहले कुटपिट गरेको र सम्पत्ति हडप्न खोजेको उजुरीसमेत  विभिन्न निकायमा दिएकी थिइन् । 

 


प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ मंगलबार, साउन १९, २०८३
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन मंगलबार, साउन १९, २०८३
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार मंगलबार, साउन १९, २०८३
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP