Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • तामाङ सोसाइटी अष्ट्रेलियाले बुझाए महावाणिज्य दूतलाई विज्ञप्ति
तामाङ सोसाइटी अष्ट्रेलियाले बुझाए महावाणिज्य दूतलाई विज्ञप्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १, २०८०

काठमाडौं - भगवति पाण्डेको विरोधमा तामाङ सोसाइटी न्यु साउथ वेल्स, अष्ट्रेलियाले एक विज्ञप्ति जारी गरी महावाणिज्य दूतलाई बुझाएका छन् ।

भगवती पाण्डे नामक अभिवक्ताले तामाङ लगायत केही समुदायको विवाहबारे भ्रम फैलाउने गलत अभिव्यक्ति दिइएको र प्रसारण ग रिएकोमा गम्भीर ध्यान आकर्षण भएकोमा तामाङ सोसाइटी न्यु साउथ वेल्स, अष्ट्रेलियाले एक  विज्ञप्ति जारी गरी महावाणिज्य दूतलाई बुझाएका हुन् ।

कुनै गहन अध्ययन बिना र भ्रम फैलाउने गलत अभिव्यक्ति दिइएको र प्रसारण ग रिएकोमा गम्भीर ध्यान आकर्षण भएकोमा जुलाई २७, २०२३ मा प्रेसविज्ञप्ति प्रकाशित गरेको तामाङ सोसाइटी न्यु साउथ वेल्सले अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासङ्घ (निम्फा )अस्ट्रेलियामार्फत विभिन्न संस्थासँग मिलेर सिड्नीमा रहेका महावाणिज्य दूत दीपक खडकामार्फत घटनाको विरोधमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हाे ।

Hardik health

ज्ञापन पत्रमा विषय-समुदाय सम्बन्धी पूर्ण जानकारी नराखी यसरी समुदाय बारे नै गलत सन्देश जाने र समुदायको भावनालाई मर्माहत तुल्याउने खालको अभिव्यक्ति दिएकोमा कारबाही गर्नु पर्ने र घटना पछि आवाज उठाउँदा गरिएको प्रहरी दमन र धरपकडको विरोध गर्दै दोषी उपर कारबाही गर्ने ध्यानाकर्षण गरिएको सोसाइटीका नवनिर्वाचित अध्यक्ष विशाल तामाङले बताएका छन् ।

सिड्नीमा विश्व आदिवासी दिवस पिटर शम अवस्थित हलमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक र विभिन्न समुदायको समुपस्थितता सम्पन्न गरिएको छ। विभिन्न जातजाति जस्तै मगर, गुरुङ तामाङ, शेर्पा, थारु लगायतका पोसाकहरूले भेसभुसा प्रदर्शनी समेत गरिएको थियो । ज्ञापन पत्र पाठ गर्दा उपस्थित समुदायले ताली बजाएर समर्थन गरेका थिए भने ज्ञापन पत्र बुझे पछि यसलाई सम्बन्धित ठाउँमा पुय्याई दिने प्रतिबद्धता महावाणिज्यदूत दीपक खडकाले गरेका थिए।

australia-1692352515.jpg

 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस सोमबार, साउन १८, २०८३
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP