Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
प्रवास
  • Home
  • प्रवास
  • उम्मेदवार खरेलले ल्याए 'आइडिया ब्यांकिङ'
गैर आवासीय नेपाली संघको चुनाव उम्मेदवार खरेलले ल्याए 'आइडिया ब्यांकिङ'
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १०, २०८०


काठमाडाैं - गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको चुनावको मिति नजिकीदै जाँदा उम्मेदवारहरुले विशेष योजनाहरु अघि सारेका छन् ।  अध्यक्षका उम्मेदवार दिएका डिला खरेलले नेपाली युवाहरुलाई उद्यमशील बन्नका लागि सहयोग गर्ने विशेष योजनासहित  'आइडिया ब्यांकिङ' अघि सारेका हुन् ।

उनले भने, ‘नेपाली युवाहरूलाई उद्यमशील बन्न मद्दत गर्न ‘युवाका निम्ति एक कोष’ कार्यक्रम ल्याउनेछु। ‘आइडिया ब्याङ्किङ’ को अवधारणा अघि बढाउन मेरो नेतृत्वमा एनसीसी अस्ट्रेलियाले एक लाख अस्ट्रेलियन डलरको कोष सङ्कलन गर्नेछ। वित्तीय तथा लगानी क्षेत्रका विशिष्टहरू सामेल भएको एक टोलीले छानिएका उद्यमीहरूका निम्ति कानुनी, लेखासम्बन्धी तथा अन्य आवश्यक परामर्श दिनेछ। साथै ‘युवाका निम्ति एक कोष’ मार्फत प्रारम्भिक पूँजी सहयोग पनि उपलब्ध गराइनेछ ।’

प्यानल नै तयार पारेर चुनावी अभियानमा होमिएका युवा व्यवसायी खरेलले अस्ट्रेलियामा गर्ने ५ र नेपालमा गर्ने ४ वटा कामहरुलाई प्रमुखताकासाथ बुँदागतरुपमा प्रस्तुत गरेका छन् ।उनले नेपालमा गर्ने काहरुमा नेपाल अस्ट्रेलिया सम्बन्ध सुदृढिकरणमा जोड दिएका छन् भने पर्यटन प्रवर्द्धनलाई फोकस गरेका छन् । यसैगरी सीप अभिवृद्धि र काठमाडौं उपत्यकामा अष्ट्रेलिया पार्क निर्माण गर्ने आफ्नो योजना रहेको घोषणा पत्रमा उल्लेख गरेका छन् ।

Hardik health

यस्तै, एनआरएनए अस्ट्रेलियाले अस्ट्रेलियामा गर्ने कामको सवालमा ५ वटा बुँदा रहेका छन् । उनले नेपाली विद्यार्थीका लागि, नेपाली युवाका लागि, जेष्ठ नागरिकहरुका लागि, नेपाली सेलिब्रिटीहरुको ब्रान्डिङको लागि र नेपाली नागरिकताको निरन्तरताको पहलमा जोड दिएका छन् ।

अध्यक्षका उम्मेदवार खरेलले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको बारेमा जानकारी दिने उद्देश्यले ‘ह्यान्ड बुक’ प्रकाशन गर्ने पनि बताइसकेका छन्।  


प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP