Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
admin123
admin123 शुक्रबार, असोज ६, २०७४
21919161_10214061543081795_717573325_n
Hardik health
नेपालगञ्ज-आउँदै गरेका महान चाडपर्बहरुमा सामाजिक सद्भाव कायम गर्न बाँकेको राप्तीपारी नरैनापुरका सरोकारवालाहरु सहमत भएका छन् । युएनडिपिको सहयोगमा बास नेपालगञ्जले राप्तीपारी क्षेत्रमा सञ्चालन गरिरहेको सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजना अन्र्तगत असोज ४ गते सम्पन्न सदभावका लागि प्रहरी र नागरिक बिचको अन्तरसम्बाद कार्यक्रममा उपस्थित सरोकारवालाहरु उक्त कुरामा सहमत भएका हुन् । कार्यक्रमका प्रमुख अतिथी संघिय प्रहरी ईकाई कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाहले आउँदै गरेका चाडपर्बहरु उल्लासका साथ मनाउन आग्रह गर्दै भने– चाडपर्बहरु बिथाल्ने तत्वहरुका बिरुद्ध सबै मिलेर लागौं । उनले समाजमा केही सिमित व्यक्तिहरुले सामाजिक सद्भाव भड्काउने गरेको उल्लेख गर्दै त्यस्ता तत्वहरुलाई परास्त गर्न प्रहरी र नागरिक बिचको सहकार्य हुनुपर्ने बताए । सबै भन्दा पहिले आम नागरिक नेपाली भएको उल्लेख गर्दै सबै मिलेर एकअर्काको अस्तित्व स्विकार्न उनले सबैलाई आग्रह गरे । सदियौं देखि मिलेर बसिरहेको समाजलाई भताभुंग पार्ने तत्व बिरुद्ध प्रहरी सतर्क भएको बताए । कार्यक्रमका अतिथी नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद साहले बिगतका कुराहरु भुलेर कुनै पनि घटना हुन नदिन आम नागरिकहरुलाई आग्रह गरे । जातियता र धार्मिकतालाई भन्दा मानबतालाई बुझि सबै सचेत हुन आग्रह उनले गरे । आउनेपर्बहरुमा घटना घटाउने कोही, कसैलाई नछाड्ने उनले बताए । ईस्लाम धर्मका मौलाना याकुव खाँले सबै धर्मावलम्विहरुले आआफ्ना चाडपर्बहरुमा सबैलाई बोलाई धार्मिक सहिष्णुता कायम गर्नुपर्ने बताए । मानबताको भावनाले सबै सामाजिक सद्भावका लागि लाग्नु पर्ने उनले बताए । शान्ति र सद्भावलेनैं समाजलाई समृद्ध बनाउँछ–मौलानाले भने । स्थानीय हाजि मुजिमुद्धिन खाँले सामाजिक सद्भावका लागि नेतृत्वपंति जिम्मेवार भएर लाग्नुपर्ने बताए । महेन्द्र मा.बि. मटेहियाका प्राचार्य पेशकार सिंहले सदभावका लागि काँधमा काँध मिलाई अघि बढ्न सबैलाई आग्रह गरे । बासका परियोजना संयोजक शम्भु शाही र मटेहिया उपशाखाका अध्यक्ष मकबुल अहमद मुकेरीले सहजिकरण गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा २०० बढिको सहभागिता रहेको थियो । परियोजना अन्र्तगत बासले राप्तीपारीका ८ वटा साविकका गाविसहरुमा सामाजिक सदभाव कायम राख्न प्रहरी र नागरिक बिच अन्तरसम्बाद कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैगरि बासले आजै नरैनापुर गाउँपालिकाको मटेहियाका बाढीप्रभावितहरुलाई राहत स्वरुप झुल, चाउचाउ, लत्ता कपडा र भाँडाबर्तन बितरण गरेको छ । २७५ जना बाढी पीडितहरुलाई उक्त राहत सामाग्रि बितरण गरिएको हो । प्रभाबितहरुलाई संघिय प्रहरी ईकाई कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाह र मटेहियाका वडाध्यक्ष कृष्णचन्द्र मौर्यले राहत सामाग्रि हस्तान्तरण गरेका थिए । कार्यक्रममा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगाएतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना बिहीबार, पुस १०, २०८२
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम बिहीबार, पुस १०, २०८२
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP