Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘श्रमिकको समस्यासँग अभ्यस्त छु, सरकार छ भन्ने महसुस गराउँछौं’
‘श्रमिकको समस्यासँग अभ्यस्त छु, सरकार छ भन्ने महसुस गराउँछौं’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २५, २०८०
nrn-matri-vet
Hardik health
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्यासँग आफू अभ्यस्त रहेको बताएका छन् । मन्त्रालयमा मंगलबार गैरआवासीय नेपाली संघ (एनआएनए)को प्रतिनिधिमण्डलसँगको भेटमा उनले उक्त कुरा बताएका हुन् । मन्त्री भण्डारीले विदेशमा रहेका श्रमिकका समस्यासँग साक्षात्कार हुँदाहुँदै पनि विविध कारणले समयमै सम्बोधन हुन नसकेको बताए । ‘अब श्रमिकको हक अधिकार सुनिश्चित गर्न र सुरक्षित, व्यवस्थित तथा मर्यादित रोजगारीका लागि प्रोत्साहित गर्न सरकारले काम सुरु गरिसकेको छ,’ उनले भने, ‘यसका लागि तपाईंहरुसँग सहकार्य गर्दै परिणाममुखी कार्यका लागि सरकार हातेमालो गर्न सदैव तयार छ ।’ मन्त्री भण्डारीले आफ्नै कार्यकालमा श्रमिकहरुको समस्या समाधानका लागि अधिकतम पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । यसका लागि गन्तव्य मुलुक हेर्ने कूटनीतिक नियोग र राजदूतहरुसँग पनि छलफल तथा परामर्श गरिरहेको उनले बताए ।मन्त्री भण्डारीले जुनसुकै मुलुकमा पुगेर श्रम गरिरहे पनि सबै नेपालीलाई ‘आफ्नै देश छ र सरकारले गर्छ’ भन्ने महसुस गराउने गरी कामको सुरुआत भइसकेको बताए । उनले विदेशमा रहेका श्रमिकको बाध्यात्मक अवस्था र समस्याको पहिचान गर्दै सुरक्षित रोजगारका लागि प्रोत्साहित गर्न एकत्रितरुपमा डिजिटल रोजगार केन्द्रको अवधारणा ल्याउन लागिएको जानकारी दिए । मध्यपूर्वमा रहेका महिला श्रमिकका समस्या, घरेलु कामदार पठाउने विषय र यसअघि विविध कारणले रोक लगाइएका श्रम गन्तव्य मुलुकका सम्बन्धमा पनि सरकारले पुनरवलोकनको नीति लिइएको उनले बताए । भेटका क्रममा एनआरएनएले यही जुन २८ देखि ३० तारिखसम्म ओमानमा हुने मध्यपूर्वी क्षेत्रीय सम्मेलनमा सहभागी हुन मन्त्री भण्डारीलाई आमन्त्रण गरेको छ । उक्त भेटमा एनआरएनएका उपाध्यक्ष आरके शर्माले मध्यपूर्वका केही देशमा महिला श्रमिकलाई पुनः श्रम स्वीकृतिमा लगाइएको रोक र इराकलगायतका केही मुलुकमा रोजगारीका लागि जान लगाइएको प्रतिबन्ध खुला गर्न मन्त्री भण्डारीसँग माग गरे । उनले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन ओमानमा हुने सम्मेलनले महŒवपूर्ण भूमिका खेल्ने बताए । सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेबापत कम्तीमा दुई प्रतिशत लाभांशको व्यवस्था गर्नसके श्रमिकको आकर्षण बढ्ने उपाध्यक्ष शर्माले बताए । त्यस्तै एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले लाखौं श्रमिकले नेपाल पठाउने रकम अझै औपचारिक माध्यमबाट आउन नसकेको बताए । सरकारले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट भित्र्याउने बतावरण बनाउन विभिन्न प्रोत्साहनका योजना ल्याउनुपर्ने उनले बताए । महतोले एनआरएनले मध्यपूर्व र मलेसियालगायत मुलुकमा रहेका नेपाली श्रमिकहरुलाई प्राथमिकतामा राख्दै आएको बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP