Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • बाल मनोविज्ञको सूचीकरण गरिँदै
बाल मनोविज्ञको सूचीकरण गरिँदै
सम्झना राई
सम्झना राई बुधबार, वैशाख ६, २०८०
rastriya bal adhikar parisad
Hardik health
काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले खोटाङमा स्थानीय तहका उपप्रमुख एवम् महिला तथा बालबालिका शाखाप्रमुख र प्रहरीका लागि बाल संरक्षण घटना व्यवस्थापनसम्बन्धी तालिम सुरुआत गरेको छ । बालबालिकासम्बन्धी ऐन २०७५ देशभरका सात सय ५३ वटै स्थानीय तहमा कार्यान्वयन गराउने उद्देश्यले जिल्लामा पनि जिल्लास्तरीय तालिमको आयोजना गरिएको जनाइएको छ । दुईदिने तालिममा जिल्लाका दशवटै स्थानीय तहका उपप्रमुख, महिला तथा बालबालिका शाखाका प्रमुख र प्रहरीको महिला तथा बालबालिका शाखाका प्रमुखहरु सहभागी छन् । प्रत्येक स्थानीय तहमा बाल अधिकार संरक्षण तथा संवर्द्धधन कार्यविधि निर्माण, बालकोष स्थापना, बाल अधिकार समिति गठन, बाल कल्याण अधिकारी नियुक्ति र समाजसेवा तथा बाल मनोविज्ञको सूचीकरण गरी परिचालन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा परिषद्का पदाधिकारी, विज्ञ तथा सदस्यसचिव इन्द्रादेवी ढकाल लगायतले सहजीकरण गरिरहेको छ । तालिममा हिंसा वा दुव्र्यवहार तथा शोषणमा परेका बालबालिकालाई उद्धार तथा पुनःस्थापना र कानुनी व्यवस्था एवम् परामर्शका प्रक्रिया कसरी अगाडि बढाउने लगायतका विषयमा छलफल भइरहेको छ । सो अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बानियाँले हरेक घरमा बालअधिकार सुनिश्चित गर्नेगरी आफूहरु लागिपरेको बताए। “म नियुक्ति खानका लागि परिषद्मा गएको होइन । बाल अधिकारको क्षेत्रमा केही सुधार गर्ने योजनासहित यहाँ आएका हौँ”, उनले भने , “हरेक घरमा बाल अधिकार सुनिश्चित गर्नेगरी हामीहरु लागिपरेका छौँ । यो अभियान सफल पार्न हरेक स्थानीय तहको महत्वपूर्ण भूमिका रहनेछ ।” सरकारले सडक बालबालिकामुक्त राष्ट्र नेपाल अभियान सञ्चालन गरिरहेकाले सहयोग गर्नसमेत उपाध्यक्षलाई अनुरोध गरेको छ। बालबालिका जोखिममा परेको खण्डमा, हिंसा वा दुव्र्यवहार तथा शोषणमा परेको खण्डमा तथा कानुनी परामर्श वा मनोपरामर्श आवश्यक परेको खण्डमा बाल हेल्पलाइन सेवा १०९८ तथा सडक बालबालिका भेटिएमा, बालश्रममा लगाइएका बालबालिका फेला परेमा, बेवारिसे बालबालिका फेला परेमा, सडकमा माग्ने काममा लगाइएका बालबालिका भेटिएमा तथा बालबालिका हराएमा १०४ मा फोन गर्नसमेत उनले आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण  बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण बन्द आइतबार, भदौ २९, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत आइतबार, भदौ २९, २०८२
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे  अनुरोध
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे अनुरोध आइतबार, भदौ २९, २०८२
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP