Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • कर्णाली उत्सवमा बहसः रुपान्तरण कि पुस्तान्तरण
कर्णाली उत्सवमा बहसः रुपान्तरण कि पुस्तान्तरण
आइतबार, फागुन ७, २०७९
20230219232437_791A0333
Hardik health
सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले रुपान्तरण विनाको पुस्तान्तरण सफल हुन नसक्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवको रुपान्तरण र पुस्तान्तरण शत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतम र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले एजेण्डाको रुपान्तरण नभएसम्म पुस्तान्तरण हुन नसक्ने बताए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले सोच परिवर्तन नभएसम्म कुनै पनि व्यक्तिले व्यवस्था परिवर्तन गर्न नसक्ने बताए । ‘हामी रुपान्तरण नभइकन पुस्तान्तरणको कुनै पनि काम छैन । व्यवस्था परिवर्तन नै यो देशको उदगम स्थल हो । व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न सकिन्न,’ शाहीले भने, ‘त्यसैले व्यक्तिले अवस्था परिवर्तन गर्न सकिदैन । अबस्थामात्रै परिवर्तन भएको भए यस्तो अबस्था हुँदैन थियो । युवालाई नेपालको राजनीतिमा स्वीकार गर्न सक्ने अवस्था नै छैन । त्यसैले पहिले रुपान्तरण अनि बल्ल पुस्तान्तरण हुन्छ ।’ कुनै पनि व्यक्ति योजनाविना राजनीतिमा नआउने बताउँदै शाहीले पहिले आफू सुर्खेत आउँदा मान्छेहरुले कुट्न आउने र पत्रकारहरुले क्यामेरा उल्टो फर्काएर बस्ने गरेको स्मरण गरे । ‘कुनै पनि व्यक्ति योजनाविना राजनीतिमा आउँदैन । मेरै उदाहरणलाई लिएर हेरे हुन्छ । म बोल्दै गर्दा कुट्न आउथे, क्यामेरा उता फर्किन्थे । आज यही मञ्चमा उभ्याईदिनुभएको छ, यही हो रुपान्तरण भनेको,’ शाहीले भने, ‘सोच विना र लक्ष्य विनाको मान्छे त मान्छे नै होइन नि ।’ कार्यक्रममा रास्वपाका सांसद सोविता गौतमले आफूहरुलको मुल एजेण्डा रुपान्तरण नै रहेको बताइन । तर नयाँ रुपान्तरणलाई बोक्न सक्नेगरि नयाँ पुस्ता आउनुपर्ने तर्क उनको थियो । ‘हाम्रो मुल एजेण्डा रुपान्तरण नै हो रुपान्तरणलाई बोक्ने फेरि नयाँ पुस्ता हो । रुपान्तरणलाई बोक्न पुस्ता आवश्यकता पर्छ,’ उनले भनिन्, ‘नेपालको अहिलेको जनसंख्याको ४२ प्रतिशत हिस्सा युवा पुस्ताले ओगटेको छ । युवाको मुद्धा हजुरवुवा हजुरआमा उमेर समूहकाले बोक्न सक्नुहुन्न । त्यसैले सुरुमा रुपान्तरण जरुरी छ, त्यसपछि बल्ल पुस्तान्तरण हुन्छ ।’ उनले अहिलेको युवा पुस्ताको विद्रोह पनि रुपान्तरणका लागि भएको बताइन । कार्यक्रममा विश्लेषक दिपेश घिमिरले ४६ साल यता राजनीतिक व्यवस्था कुनै न कुनै रुपमा परिवर्तन भएता पनि नेताहरु परिवर्तन नभएका कारण मुलुकमा प्रगति हुन नसकेको बताए । ‘रुपान्तरण र पुस्तान्तरण दुवैवटा अवधारणा एक अर्कामा जोडिएको छ । हामीले ४६ साल यता कुनै न कुनै रुपमा हामीले व्यवस्था परिवर्तन गरेको हो,’ घिमिरेले भने, ‘तर ५१ सालदेखि एउटै व्यक्तिको शासन छ । परिवर्तनको मुद्धालाई बोक्न सक्ने र डेलिभर गर्न सक्ने नयाँ नेतृत्व चाहिन्छ । पुस्ता उही रहेर रुपान्तरण हुँदा देशको परिवर्तन हुन सक्दैन ।’ उनले त्याग र वलिदानबाट आएको पुस्ताले विचारसहित आएको नयाँ पुस्तालाई राजनीति सुम्पिनुपर्ने धारणा राखे । ‘एउटा पुस्ता त्याग बलिदानबाट आएको छ र अर्काे पुस्ता एजेण्डा र विचार लिएर आएको छ । त्यसबेलाको त्याग र बलिदान बिना आज भेला भएर आफ्नो विचार प्रस्फुटित गर्न सकिदैनथ्यो,’ घिमिरेले भने, ‘तर नयाँ पुस्ता राजनीतिमा उदाउँदै गर्दा उनीहरुले भनेको जस्तै अबस्था पार्टीमा छ ? के त्यो संबोधन भएको छ ? त्यो चाँहि सोच्न जरुरी छ ।’
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP