Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तिहारमा बिरुवा उपहार, संरक्षण अभियानमा जुटे युवाहरु
तिहारमा बिरुवा उपहार, संरक्षण अभियानमा जुटे युवाहरु
admin123
admin123 शनिबार, कात्तिक २०, २०७३
14902881_1277878298930471_6654072071250608789_o
Hardik health
नेपागञ्ज- हिन्दुहरुको महान चाड तिहारमा धेरैले जुवातास खेलेर बिताउँछन् । जसबाट जुवातासबाट धनको नाश गरेर बिल्बिाँठ हुने र रातारात धनी हुनेहरु पनि छन् । यहि पर्व कसैका लागि अरुको कानका जाली फुट्ने गरि पटका पड्काएर आत्मरति गर्ने माध्यम बन्छ । यस वेला धेरै जसो बिभिन्न नाममा देउसी, भैलो खेलेर अर्थ संकलन गर्छन् । घरघरबाट संकलन गरिने रकम प्रायः जसो बनभोज र भ्रमणमा खर्चिन्छ । यहि सेरोफेरोमा हरेक बर्ष तिहार महँगो बनेर आउँछ र जान्छ । अवस्था र परिस्थिती जस्तो सुकै भएपनि सृजनशिल व्यक्तित्वहरु सामान्य भएतापनि फरक काम नयाँ शिराबाट गर्छन् । प्रसँग जलवायु संरक्षण अभियान नेपाल थ्रिसिएन नामक संस्थाले तिहारको मौका छोपी शुरु गरेको पृथक कार्यको हो । जसले विभिन्न जातका विरुवाहरु बिभिन्न व्यक्तित्वहरुलाई वितरण गरेर तिहारमा बातावरण संरक्षणको सन्देश दिएका छन् । बढ्दो शहरिकरण, बन बिनास र जलवायु परिवर्तनका असरले प्रभाव पारिरहेका बेला सँस्थाले बिरुवा बितरण गरेर सबैलाई गुन लगाएको छ । तिहारको रमझमा धेरै युवाहरु रमाएका बेला थ्रिसिएन आबद्ध युवाहरुलाई तिहारको रमाईलोले छोएन । उनीहरुलाई वातावरण सँरक्षणको चिन्ताले चिन्तित बनायो र घर–घरमा गएर बिरुवा बाँड्ने कार्यमा उनीहरु लागे । देउसी भैलोले सबैलाई आक्रान्त बनाएको बेला बिरुवा बितरण गर्न आउने संरक्षण अभियन्ताहरुले पनि बिरुवा बितरण गरेर आर्थिक रकम संकलन गर्नेहुन् कि भन्ने भयमा धेरै थिए तर संस्थाले निःशुल्क बिरुवा बितरण गरे त्यो भय पनि हटाईदियो । ‘हरित शहर हाम्रो रहर’ भन्ने मूल सन्देशका साथ घरघरमा पुगेर तिहारको शुभकामना दिँदै विरुवा वितरण गरिएको संस्थाका अध्यक्ष हेमन्तराज काफ्लेले बताए । उनका अनुसार भन्ने नाराका साथ देउसी भैलो कार्यक्रमका आयोजना गरिएको हो । नेपालगन्जका विभिन्न सरकारी कार्यालय तथा स्थानीय नागरिहरुका घरघरमा पुगेर विरुवा वितरण गरिएको अध्यक्ष काफ्लेले बताए । आर्थिक सहयोग माग्दै देउसी भैलो खेल्नुभन्दा बृक्षारोपणका लागि बिरुवा बितरण गर्नु उपयुक्त लागेर नयाँ अभियान शुरु गरेको अध्यक्ष काफ्लेले बताए । चाडपर्वहरुलाई संरक्षणसँग जोड्न सँस्थाले पिपल, जामुन, नीम लगायतका एक दर्जनबढी विरुवाहरु बितरण गरिएको संस्थाले जनाएको छ । बिरुवा नहुँदा अक्सिजनको कमि हुने भएकाले बृक्षारोपण महत्वपूर्ण छ–काफ्लेले भने– यो महत्व समाजले भुलिरहेका बेला बिरुवा बितरण अभियान शुरु गरेका छौं । जैविक विविधताले मात्र दिर्घजीवन हुने, स्वच्छ वातावरणका लागि रुख, बिरुवा आवश्यक भएकाले अभियान थालिएको उनले बताए । एक घर एक विरुवा भन्ने अभियान सुरु गरेको थ्रिसिएनले तिहारमा १५ सय विरुवाहरु जिल्ला बन कार्यालयसँग सहकार्य गरेर वितरण गरेको छ । संस्थाले ओलम्पियन सुरेन्द्र हमाल, एमाले जिल्ला उपाध्यक्ष निरक गुरुङ्ग, सचिब रत्न खत्री, साँसद बादसाह कुर्मी, सञ्चारकर्मी डिल्ली बि.सी., बासका कार्यकारी निर्देशक नमस्कार शाह, सञ्चारकर्मी टिएस ठकुरी, अञ्चल प्रहरी प्रमुख धिरु बस्न्यात, जनमोर्चाका उपाध्यक्ष कृष्ण पाण्डे लगाएत २०० बढिलाई प्रति व्यक्ति २ बिरुवा बितरण गरिएको थियो । कार्तिक १४ गते देखि १६ गते सम्म बितरण गरिएको उक्त अभियानमा अध्यक्ष काफ्ले, महासचिब काशिराम पोख्रेल, सचिब महेन्द्र सेढाई लगाएत सहभागि थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  ०५:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP