Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुरक्षित मातृत्व सेवा प्रभावकारी हुनुपर्ने
सुरक्षित मातृत्व सेवा प्रभावकारी हुनुपर्ने
admin123
admin123 शुक्रबार, जेठ २४, २०७६
62443688_2242047865876945_1499205300136181760_n
Hardik health
बाँके/स्वास्थ्य चौकीबाट प्रवाह हुने निशुल्क सुरक्षित मातृत्व सेवा प्रभावकारी हुनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । खजुरा गाउँपालिका बाँकेको आयोजना तथा बास नेपालगञ्जको सहजिकरणमा जेष्ठ २४ गते सम्पन्न राधापुर स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रमका सहभागिहरुले स्वास्थ्य संस्थामा निशुल्क प्रसुती सेवा लिने ब्यक्तिहरुको संख्या पछिल्लो समय घट्दै गएको र बाहिर गएर सुत्केरी हुने गरेको बताए । सहभागिहरुले गरेको प्रश्नको जवाफ दिदै खजुरा गाउँपालिकाका स्वास्थ्य संयोजक पुर्ण बहादुर खड्काले स्वास्थ्य सेवा सुधारका लागि सबै सरोकारवाला निकाय तथा ब्यक्तिहरु लागनुपर्ने बताए । स्वास्थ्य सेवा सबैको सरोकारको विषय भएको बताउदै खड्काले स्वास्थ्य क्षेत्रको सुधारका लागि गाउँपालिका लागि परेको बताए । कार्यक्रममा स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष दिपा बिश्वकर्माले स्वास्थ्य सेवाको लागि आब्यश्यक ब्यवस्थापनका लागि पछि नहट्ने बताउदै चुस्त दुरुस्त सेवा सुविधा प्रवाह गर्न स्वास्थ्यकर्मिहरुको ध्यान जानुपर्ने बताईन् । कुनै पनि कार्यक्रम तथा सेवाको सामाजिक परीक्षण गर्नुले सामाजिक जवाफदेहिता प्रबद्र्धन हुने भन्दै यस्ता कार्यक्रम नियमित रुपमा हुनपर्ने उन्को भनाइ थियो । सामाजिक परिक्षणमा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरि सुधारको लागि ५ बुँदे कार्ययोजना घोषण गरिएको छ । व्यक्त गरिएका कार्ययोजनाहरुमा सुरक्षित मातृत्व कार्यक्रमको प्रगती बढाउने, गर्भवति र सुत्केरी आमाहरुका लागि तालिमको ब्यवस्थापन गर्ने, प्रसुती कक्षका लागि आवश्यक पर्ने वेड तथा अन्य सामाग्री माग गर्ने, स्वास्थ्य चौकीमा गुनासो तथा सुझाब पेटिका राख्ने, अत्याव्यश्यक औषधीको अभाव हुन नदिने रहेका छन् । स्वास्थ्य संचालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष दिपा बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको सामाजिक परिक्षण सामाजिक परीक्षक मन भण्डारीले सहजिकरण गरेका थिए भने स्वास्थ्यचौकीका ईन्चार्ज देव नारायण उपाध्यायले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, सुविधा तथा कार्यक्रम बारे जानकारी गराएका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP