Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • युवासँग नेपालगञ्जका मेयर
युवासँग नेपालगञ्जका मेयर
admin123
admin123 शुक्रबार, जेठ २४, २०७६
61937228_2062472340713565_2566882265242009600_n
Hardik health
नेपालगञ्ज /बिगत तीन बर्ष देखि साप्ताहिक रुपमा सञ्चालन भईरहेको ईन्सपाईरिंग युथ कार्यक्रमको १३८ औं श्रृंखला जेष्ठ २४ गते सम्पन्न भएको छ । बासद्धारा साप्ताहिक रुपमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा अतिथीको रुपमा सहभागि भएका थिए । पहिलो हप्ता बादबिबाद, दोश्रो हप्ता उत्प्रेरणात्मक प्रवचन, तेस्रो हप्ता सफलताको कथा, चौथो हप्ता नेतृत्व बिकास सम्वन्धि कक्षा सञ्चालन गर्दै आएको बासले पाक्षिक रुपमा युवासँग मेयर कार्यक्रम शुरु गरेको छ । हरेक १५ दिनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख खुला सरकारका लागि युवाहरुसँग साक्षात्कार गर्नका लागि उपस्थित हुने भएका छन् । पहिलो कार्यक्रममा मेयर राणाले युवाहरुसँग साक्षात्कार गरेका छन् । युवाहरुका सवाल सम्बोधन गर्दै राणाले पिछडिएका छात्राहरुका लागि छात्रा स्कुल सञ्चालन गरिएको जानकारी गराउँदै छात्रा क्याम्पस सञ्चालनको तयारी भईरहेको बताए । व्यवसाय, उद्यम गर्न चाहने युवाहरुका लागि बिना धितो दुई लाख ऋण दिने व्यवस्था गरिएको जानकारी दिदै नगर प्रमुख राणाले युवाहरुलाई उद्यम तर्फ लाग्न उत्प्रेरित गर्नका लागि प्राविधिक, सिपमूलक तालिम सञ्चालन भईरहेको बताए । उनले लागु औषध बिरुद्ध हरेक बर्ष उपमहानगरबाट बजेट बिनियोजन भई बिभिन्न कार्यहरु भईरहेको बताए । उनले अब हुने योजना तर्जुमा प्रकृयामा युवाहरुको सहभागिता सुनिश्चित हुने बताए । उनले कार्यकालका दुई बर्ष बिकास निर्माणमा काम लक्षित गरेको उल्लेख गर्दै अव सामाजिक कार्यमा ध्यान केन्द्रित गर्ने बताए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा छबिलाल सुनार, शर्मिला थापा, हेमराज भट्ट, शोभा थापा मगर, जस्मिन शाह, अभिराज क्षेत्री, अस्मिता बुढा, सुसिला चौधरी, गान्धवि चौधरी, लक्ष्मी खड्का, मुना बिष्ट, लोक बहादुर घर्ती, मेनका शाही, बन्दना तिमिल्सिना लगाएतले प्रश्न गरेका थिए । कार्यक्रममा ६० जना सहभागि थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  १४:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP