Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तीन स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न
तीन स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न
admin123
admin123 मंगलबार, वैशाख १७, २०७६
59334989_318097968866509_3367007055847096320_n
Hardik health
नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेका तीन वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण सम्पन्न भएको छ । बैशाख १४ गते जयसपुर, पिप्रहवा र मनिकापुर स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग र बासको सहजिकरणमा सामाजिक परीक्षण गरिएको हो । ४ बँदे कार्ययोजना बनाउँदै जयसुर स्वास्थ्यचौकीको सामाजिक परीक्षण अन्तरगतको आमभेला सम्पन्न भएको छ । भेलाको अन्तमा बनाईएको योजनामा स्वास्थ्यचौकीको गेट निर्माण गर्ने, जयसपुर वडा कार्यालय जाने बाटो देखि स्वास्थ्यचौकी जाने बाटो कच्चि भएकाले पक्कि बाटो निर्माण गर्ने, १ जना थप अनमिको व्यवस्था गर्न माग गर्ने, ११ जना स्वयंसेविकाहरुका लागि शाईकल माग वडासँग गर्ने रहेका छन् । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा चौकीले प्रदान गरेको सेवा, सुबिधाको बारेमा स्वास्थ्य चौकीका ईञ्चार्ज मधुकर मणि आचार्यले तथ्याँक सहित जानकारी गराएका थिए । तथ्याँक बिबरण प्रस्तुती पछि आमभेला छलफलमा केन्द्रित भएको थियो । कार्यक्रममा नगर स्वास्थ्य प्रमुख केशब गौतम लगाएतको उपस्थिती रहेको थियो । यसैगरी पिप्रहवा स्वास्थ्य चौकीको संक्षिप्त सामाजिक परिक्षण कार्यक्रम अन्र्तगत आम भेलासम्पन्न भएको छ । भेलामा गत बर्ष बनाईएको कार्य योजनाको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा गरिएको थियो । स्वास्थ्य चौकीले प्रदान गरेको सेवा, सुबिधाको बारेमा स्वास्थ्य चौकीका हे.अ. राम दत्त जोशीले जानकारी गराएका थिए भने सामाजिक परीक्षक राधिका गिरीले सेवा लिएर फर्कदै गरेका सेवाग्राहीहरुको अभिमत संकलनको नतिजा लगाएतका तथ्यहरु प्रस्तुत गरेकि थिईन् । तथ्याँक बिबरण प्रस्तुती पछि आमभेला छलफलमा केन्द्रित भएको थियो । छलफलका क्रममा सहभागि र सरोकारवालाहरुको बिचमा दोहोरो छलफल भएको थियो । कार्यक्रममा ५९  जनाको सहभागिता थियो । भेलाको अन्तमा २ वटा जिप्सन फ्लाईको कोठा बनाउने, पर्निचर व्यवस्थापन गर्ने र ANC सेवा बढाउने योजना बनाईएकोछ । यसैगरी मनिकापुरमा सम्पन्न मनिकापुर स्वास्थ्य चौकीको सामाजिक परीक्षणमा ४ बुँदे कार्ययोजना बनाईएको छ । जसम बर्थिंग सेन्टरमा प्रयाप्त कर्मचारी व्यवस्थापन गर्ने, स्वास्थ्यचौकीमा जेनेरेटर व्यवस्था गर्ने, प्रतिक्षालय निर्माण गर्ने, स्वयंसेविका यातायात खर्च बढाई २ हजार पुर्याउन माग गर्ने रहेका छन् । कार्यक्रमको सहजिकरण बासका कार्यक्रम संयोजक शम्भु शाहीले गरेका थिए । यस अघि पुरैनी, नगर स्वास्थ्य केन्द्र नेपालगञ्ज वडा नम्वर ४, उदयपुर स्वास्थ्यचौकीको सामाजिक परीक्षण सम्पन्न भईसकेको छ ।    
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १७:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP