Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पुरैनीमा स्थानीय नागरिक र जनप्रतिनिधि बिच छलफल
पुरैनीमा स्थानीय नागरिक र जनप्रतिनिधि बिच छलफल
admin123
admin123 बिहीबार, वैशाख १२, २०७६
57774994_427796914445360_3215826135468212224_n
Hardik health
अमेरिकी राजदुताबासको सहयोगमा अकाउन्टिविलिटी ल्याव र बासले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्तरर्गत स्थानीय नागरिक र जनप्रतिनिधि बिचको छलफल कार्यक्रम नेपालगञ्जको पुरैनीमा सम्पन्न भएको छ । ५ बुँद्धे प्रतिबद्धता व्यक्त गर्दै सो छलफल सम्पन्न भएको हो । दोहोरो छलफल पश्चात गरिएका प्रतिबद्धताहरुमा युवाहरुको क्षमता बिकास र खेलकुदमा युवाहरुलाई सहयोग गर्ने, वडाका बिभिन्न स्थानहरुमा लागु औषध प्रयोग भईरहेको भन्ने गुनासो आएकाले सो कार्य हुन नदिन पहल गर्ने, बेरोजगार र जनता आवासका लागि वडाका सबै टोलमा जानकारी गराउने, सडक बत्तिलाई थप व्यवस्थित गर्ने, वडाले प्रदान गर्ने सेवा, सुबिधा थप प्रभावकारी बनाउने रहेका छन् । ६० जना बढिको सहभागीता रहेको कार्यक्रममा वडाध्यक्ष बिद्याराम बर्मा, सदस्यहरु राजिया बेगम शेष, सरस्वती धोवी, वडा सचिव रञ्जन श्रेष्ठले सहभागिका जिज्ञाशाहरुको उत्तर दिएका थिए । सामुदायिक समन्वय अगुवाकर्ता रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा परियोजनाका बाँके जिल्ला संयोजक नमस्कार शाहले परियोजना र कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने स्वागत बास महासचिव शिव कुमार बर्माले गरेका थिए । यसैगरी सुरक्षित बैदेशिक रोजगार बारे वडानम्वर १४ मा आज छलफल गरिएको छ । बास र अकाउण्टबिलिटि ल्यावको आयोजनामा उक्त छलफल गरिएको हो । छलफलको अन्तमा ३ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा बैदेशिक रोजगारमा जाँदा समस्यामा परेको गुनासो आएमा प्राप्त प्रमाणको आधारमा समाधानको पहल गर्ने, बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको सिप, दक्षताका लागि वडाबाट बजेट बिनियोजन गर्ने र बेदेशिक रोजगारलाई सुरक्षित बनाउन जनचेतना जगाउने रहेका छन् । सामुदायिक समन्वय अगुवाकर्ता रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत केन्द्रीय सदस्य दशरथ कोरीले गरेका थिए भने उद्धेश्य माथि प्रकाश सामुदायिक समन्वय अगुवाकर्ता सिन्धु धर्कत्वाले पारेकि थिईन् । कार्यक्रममा वडाध्यक्ष ओम प्रकाश मिश्रले सहभागिहरुको प्रश्नको उत्तर दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP