Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्लाष्टिक मुक्त नेपालगञ्जका लागि बहस
प्लाष्टिक मुक्त नेपालगञ्जका लागि बहस
admin123
admin123 बिहीबार, वैशाख १२, २०७६
58682378_1203108653184203_6234266247005995008_n
Hardik health
नेपालगञ्ज/प्लाष्टिक मुक्त नेपालगञ्जका लागि बैशाख १२ गते नेपालगञ्जमा बहस गरिएको छ । डिभिजन बन कार्यालय, बाँकेको सहयोग र बासको आयोजनामा सम्पन्न बैकल्पिक झोला प्रयोग प्रबद्र्धन तथा प्रदुषण नियन्त्रण बिषयक अन्र्तक्रिया कार्यक्रममा प्लाष्टिक मुक्त नेपालगञ्जका बिषयमा छलफल गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले प्लाष्टिकको प्रयोग रोक्न सबै मिलेर काम गर्नु पर्ने बताए । नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्जलाई प्लाष्टिक मुक्त शहर बनाउनका लागि उद्योगी, व्यापारीहरुका तर्फबाट अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिका सुशासन समितिका संयोजक तथा वडानम्बर १० का वडा सदस्य नर बहादुर बिष्ट, वडानम्वर १८ का सदस्य दिगबिजय राणा, सरसफाई अभियन्ता हेमन्त काफ्ले, ब्रिटिस ईंगलिस बोर्डिंग स्कुलका बिद्यार्थीहरु संगम बाबु पौड्याल, सदिक्षा स्नेही, महिला मिलिजुलीकी संगिता राई, एचसिआईका प्रतिनिधि साजन सिद्धिकी, नेपालगञ्ज उपमहानगरपालिकाका ईञ्जिनियर प्रकाश डि.सि. लगाएतले बोलेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्लाष्टिकले पार्ने प्रभाव र नियन्त्रणका उपायहरु बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ७० बढि सरोकारवालाहरुको सहभागिता रहेको सो कार्यक्रममा प्लाष्टिकको पुर्नप्रयोगबाट बनेका सामाग्रिहरु बारे बरिष्ठ कलाकार श्यामानन्द सिंहले प्रर्दशनि गरेका थिए भने कागजका झोला उत्पादन गर्ने कम्पनि माझि प्रोडक्सनका प्रोपराईटर कुमार अधिकारीले बैकल्पिक झोलाका बारेमा बोलेका थिए । छलफलको अन्तमा ६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा प्लाष्टिकका गिलासमा चिया नखाने, दैनिक उपभोग्य बस्तु खरिद गर्दा प्लाष्टिकको झोला प्रयोग नगर्ने, प्लाष्टिक मुक्त शहरका लागि प्रचार, प्रसारको कार्य गर्न नेपालगञ्ज उद्योग बाणिज्य सँघका तर्फबाट पहल गर्ने, प्रयोग भईसकेको प्लाष्टिकको पुनः प्रयोग गर्ने, प्लाष्टिक जन्य झोलाको प्रयोगले पार्ने प्रभावका बारेमा जनचेतना जगाउने, प्लाष्टिकको झोलाको बिकल्पको रुपमा कपडा र कागजको झोला प्रयोग गर्ने रहेका छन् । कार्यक्रमको समापन बन डिभिजन कार्यालय बाँकेका सहायक बन अधिकृत गणेश खड्काले गरेका थिए । कार्यक्रम बासका समुदाय अगुवाई समन्वयकर्ता रबिन्द्र बोहराले गरेका थिए ।  
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP