Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरस्वती प्रा.बि.मा किचलो, प्रधानाध्यापकद्वारा शिक्षिका माथि हातपात
सरस्वती प्रा.बि.मा किचलो, प्रधानाध्यापकद्वारा शिक्षिका माथि हातपात
admin123
admin123 मंगलबार, माघ २२, २०७५
51593566_352235178695226_6156978430773559296_n
Hardik health
नेपालगञ्ज/शिक्षण पेशालाई सम्मानित र मर्यादित पेशाको रुपमा लिईन्छ । शिक्षकलाई सेवारत रहँदा होस् या नरहँदा पनि सबैले सर, म्याडम भनेर सदैव सम्मान गर्ने गर्दछन् । तर केही अपवादहरु यस्ता हुन्छन् जहाँ मर्यादाको गुञ्जायस समेत रहँदैन । प्रसंग, नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्वर ९ मा अवस्थित श्री सरस्वती प्राथमिक बिद्यालयको हो । जहाँ दिनहुँ बिद्यालयकी प्रधानाध्यापक र शिक्षिका बिच किचलो भईरहन्छ । एक, अर्काको अस्तित्व स्विकार नगरिदिनाले दिनहुँ समस्या सृजना भईरहने गरेको अभिभावकहरुको भनाई रहेको छ । बिद्यालयमा बौद्धिक अपाँगता भएका बालबालिकाहरुलाई पठन, पाठन गराउने स्रोत कक्षा छ । जसमा शिक्षिकाको रुपमा बिगत लामो समय देखि बिराज सिंहले अध्यापन गराउँदै आएकि छिन् । शिक्षिका बिराज र प्रधानाध्यापक सरला आचार्यका बिचमा बिगत चार बर्ष देखि सुमधुर सम्बन्ध छैन । सोही तितो सम्बन्धले बेला, बेलामा चर्काे रुप लिने गरेको छ । पछिल्लो समय माघ १४ गते बिहान बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जत्तु शेष लगाएत व्यवस्थापन समिति सदस्य तथा वडा सदस्य अकबर शेष र अकबर अलि शेष बिद्यालयमा पूग्दा शिक्षिक सिंहले बिद्यालयमा खानेपानी र शौचालयको राम्रो व्यवस्था नभएकाले समस्या समाधान गरिदिन आग्रह गर्दै थिईन् । बिद्यालयको समस्ययाका बारेमा व्यवस्थापन समितिलाई गुनासो गरेको भन्दै प्रधानाध्यापक आचार्यले शिक्षिका सिंह माथि हातपात गर्दै कार्यालयबाट बाहिर निकालिदिईन् । सिंहले भनिन्—मलाई प्रधानाध्यापकबाट अपमान भएपछि अन्यायमा परें । उनले आफु माथि हातपात हुँदा किन यसो गरेको भनेर भन्दा उल्टै प्रधानाध्यापकले आफू माथि बिभिन्न आरोप लगाएको बताईन् । उक्त घटनाको प्रत्यक्षदर्शी भनिएका व्यवस्थापन समिति अध्यक्ष शेषले उक्त घटना भएको पुष्टि गरेका छन् । उनले उक्त दिन प्रधानाध्यापकले गल्ति गरेको बताए । आन्तरिक मनमुटाव जे सुकै भएता पनि हातपात गर्न नहुने कुरा बिद्यालयमा भएको उनको भनाई रहेको छ । यसरी आफू माथि हातपात भएको भन्दै शिक्षिका सिंहले नेपालगञ्ज उपमहानगरपालिकामा न्यायका लागि माघ १५ गते निबेदन दर्ता गराईन् । न्यायिक समितिको संयोजक समेत रहेकि उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले दुबै पक्षलाई छलफल गराउँदै समस्या समाधानको पहल गरिन् । बिगत लामो समय देखि बिभिन्न समस्याबाट सृजित बातावरणबाट उक्त घटना घटेको निष्कर्ष सहित हातपात गर्नु प्रधानाध्यापकको गल्ति भएको उल्लेख गर्दै उपप्रमुख थापा मगरले समस्या समाधान गर्ने जिम्मेवारी व्यवस्थापन समिति र वडालाई दिईएको बताईन् । उनले भनिन्— यो समस्याको समाधान तत्काल हुने नदेखिएपछि समस्याको समाधान गर्नका लागि स्थानीय सरोकारवालालाई दिएको बताईन् ।   बौद्धिक अपाँग अभिभावक सँघको प्राविधिक सहयोगमा सञ्चालन भईरहेको बाँैद्धिक स्रोत कक्षा बिद्यालयको मातहतमा रहनुपर्नेमा रहन नखोजेको, बिद्यालयको सहमति बेगर चलेको, शिक्षिका सिंह बिद्यालयको मातहतमा नरहने गरि कार्य गरिरहेको आरोप बिद्यालयकी प्रधानाध्यापकको छ भने अभिभावक सँघका अध्यक्ष गोकर्ण आचार्य सो कुरा अस्विकार गर्दछन् । उनी बिद्यालयको स्रोत कक्षा भएकाले बिद्यालयको नियमानुसार चलिरहेको बताउँछन् । उनी भन्छन्— बौद्धिक अपाँगता भएका बालबालिकाको कक्षालाई प्रधानाध्यापकले हेर्ने दृष्टिकोणनैं नकारात्मक हुँदा समस्या भईरहेको छ । एउटै बिद्यालयमा बोलचाल बन्द देखि हातपात समेतको अवस्था सृजना भएपछि पठन, पाठनमा समेत समस्या देखिएकोछ । बिद्यालयकी प्रधानाध्यापकको हैकमका कारण आफुले पठन, पाठननैं गर्न नसक्ने स्थिती रहेको शिक्षिका सिंहको भनाई छ भने स्रोत कक्षा आफ्नो बिद्यालयमा राख्नै नदिने जिकिर प्रधानाध्यापकको छ । यो किचलोका बारेमा जानकारी पाएर समाचार संकलनका लागि उक्त बिद्यालयमा पूगेका सञ्चारकर्मीहरुलाई बिद्यालयकी प्रधानाध्यापक आचार्यले दुव्र्यवहार गरेकि छिन् । उनले सञ्चारकर्मीहरुलाई कसको अनुमतिमा बिद्यालय आएको भनेर प्रश्न गर्दै बिद्यालयमा आफ्नो अनुमति बेगर कसैलाई प्रबेश गर्ने अधिकार नभएको बताईन् । उनले सिंहको ईशारामा बिद्यालय आएको आरोप पत्रकारहरुलाई लगाउँदै कुनै पनि प्रतिकृया नदिने बताईन् । यो सबै भईरहँदा व्यवस्थापन समिति अध्यक्ष शेष पनि बिद्यालयमै थिए । उनलाई समेत बोल्न नदिने गरि प्रधानाध्यापक आचार्य पत्रकारहरु बिरुद्ध बर्बराई रहेकि थिईन् । पीडित भनेर न्याय खोजिरहेकी सिंहले भने सञ्चारकर्मीहरु समक्ष थरथर काँप्दै आफुलाई प्रधानाध्यापकले हातपात गरेको बताईन् । उनले बिद्यालयमा बौद्धिक अपाँगता भएका बालबालिकाहरुको पठन, पाठन गर्नै समस्या भएको बताएकि छिन् । २०४९ साल देखि उक्त बिद्यालयमा बौद्धिक अपाँगता भएका बालबालिकाहरुलाई पढाउँदै आएकि सिंहले आफुलाई न्याय प्रदान गरिदिन सम्बद्धहरुलाई आग्रह गरेकि छिन् । बाँके जिल्लाको एक मात्र बौद्धिक अपाँगता भएका बिद्यार्थीहरुलाई अध्यापन गराउने स्रोत कक्षाको रुपमा रहेको उक्त बिद्यालयबाट हटाउने भनेर आएको भनाई प्रति राष्ट्रिय अपाँग महासँघ नेपाल प्रदेश नम्बर ५ का अध्यक्ष देबिदत्त आचार्यले आपत्ति जनाएका छन् । उनले बिद्यालय कुनै एक व्यक्तिको निजि नभएकाले सो बारे हचुवाका बारेमा कसैले बोल्न नहुने बताए । यस बारेमा नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखाका प्रमुख मन प्रसाद रेग्मीले उक्त बिद्यालयको समस्या समाधानका लागि पहल गर्ने  बताए ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP