Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वडा-वडामा दोहोरो सम्बाद
वडा-वडामा दोहोरो सम्बाद
admin123
admin123 सोमबार, माघ २१, २०७५
chabi 333
Hardik health
नेपालगञ्ज/स्थानीय तहको निर्बाचन भएको दुई बर्ष नाघिसकेकोछ । आफुले चुनेर पठाएका जनप्रतिनिधि र नागरिक बिच दोहोरो सम्बाद हुन नसक्दा स्थानीयहरुमा असन्तुष्ट छन् । त्यहि असन्तुष्टिलाई न्यून गर्न अकाउण्टबिलिटि ल्याव र बासले वडा स्तरमा दोहोरो सम्बादको प्रकृयाको थालनि गरेका छन् । सोही अभियान अन्र्तगत  नेपालगञ्ज उप–महानगरपालिकाको वडा नं ५ मा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जवाफदेहिताकालागि आर्थिक पारदर्शिता परियोजना अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागि स्थानीयहरुले खुलेर आफ्ना सवालमा जनप्रतिनिधिहरुलाई प्रश्न सोधेका थिए । स्थानीय राधा अन्सारीले आमा समुहलाई बजेट नछुट्टाउनुको कारण सोधेकि थिईन् । स्थानीय बिरेन्द्र महर्जनले गत आ.ब.को बजेट मध्ये १२ लाख फिर्ता हुनुका कारण माग गरेका थिए । अन्य सहभागिहरुले बाटो, नाला निर्माण लगाएतका बिषयमा प्रश्न गरेका थिए । प्रश्नहरुको उत्तर वडा अध्यक्ष कैफुल वरा जोलाह, वडा सदस्य ज्ञानमान श्रेष्ठ, वडा सदस्य साईद हलवाई, वडा सचिव राज सिंह सिजापति लगाएतले दिएका थिए । ७० बढिको सहभागिता रहेको कार्यक्रमको अन्तमा ६ बुंदे प्रतिबद्धता जाहेर गरिएको थियो । जसमा वडामा आयको बजेटलाई फिर्ता नजाने गरि विकास निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउने, हाल सम्म वडामा युवा क्लव नभएकाले तत्काल युवा क्लव गठन गर्ने, भट्टा टोल र कसाई टोलमा सडक बत्ति तत्काल जडान गर्ने, स्थानीयहरुको सहमति भई आएमा भट्टा टोलमा नाला सहितको सडक बनाउने, बेहना टोलमा फोहर व्यवस्थापन गर्नका लागि चार वटा डस्टविन उपलब्ध गराउने प्रतिवद्धता र आमा समुहकोलागि बजेट व्यवस्थापन गर्ने रहेका छन् । कार्यक्रमको उद्देश्य तथा परियोजनाको वारेमा जानकारी बासका कार्यकारी निर्देशक तथा जिल्ला संयोजक नमस्कार शाहले गरेका थिए भने प्रतिवद्धताको घोषणा प्रस्तुत परियोजनाका सामुदायिक अगुवा समन्वयकर्ता रविन्द्र बोहोराले गरेका थिए भने कार्यक्रम संचालन सामुदायिक अगुवा समन्वयकर्ता छविलाल सुनारले गरेका थिए ।
प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP