Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मालपोतका खरिदार ठाकुर अख्तियारको फन्दामा
मालपोतका खरिदार ठाकुर अख्तियारको फन्दामा
admin123
admin123 बुधबार, माघ ९, २०७५
50549133_559272741218975_8441926368257638400_n
Hardik health
नेपालगञ्ज/केही यस्ता सरकारी कार्यालयहरु छन्, जहाँका कर्मचारीले घुस खाँदैनन् भन्दा कसैलाई बिश्वास लाग्दैन । बिश्वास लागोस् पनि कसरी ? दिनदहाडै बिना घुस कामै नहुने खालको संस्कार त्यस्ता कार्यालयहरुमा व्याप्त छ । भुमीसुधार मालपोत, भन्सार, नापी, यातायात कार्यालयहरुमा दिनहुँ सेवाग्राहीहरु सास्ति भोगिरहेका हुन्छन् । हुनुपर्ने काम नहुने, घुस दिने बित्तिकै सबै काम भईहाल्ने संस्कारका कारण आम सेवाग्राहीहरु मर्कामा परिरहेका छन् । यहि पृष्ठभुमीमा गत शुक्रवार एक जना महिलाले जग्गा किनेर आफ्नो नाममा रजिष्ट्रेशन गराउन भुमी सुधार तथा मालपोत कार्यालय नेपालगञ्ज गईन् । बिभिन्न प्रकृयामा अघि बढ्दा, बढ्दै तीन दिन बित्यो, काम नहुने संकेत देखियो । तत्पश्चात मालपोतकै कर्मचारीले सो कामका लागि १ लाख १७ हजार रकम कर तिर्नुपर्ने बताएपछि उनी समस्यामा परिन् । एक जना पुरुषबाट जग्गा किनेकि उनलाई जसरी पनि जग्गा आफ्नो नाममा दर्ता गराउनु थियो । बार्गेनिँग गर्दा, गर्दा ५० हजारमा उनको काम गरिदिने मालपोतकै कर्मचारीले बताएपछि उनी उक्त रकम दिन राजि भईन् । अन्ततः सोही रकम घुस बाफत लिँदा, लिँदै ति कर्मचारी अख्तियारको फन्दामा परे ।अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेको टोलीले मंगलबार बेलुकीे भुमी सुधार तथा मालपोत कार्यालय नेपालगञ्जका खरिदार सञ्जय कुमार ठाकुर ५० हजार घुससहित कार्यकक्षबाटै रंङ्गेहात पक्राउ गरेकोछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार, भुमी सुधार तथा मालपोत कार्यालयका खरिदार ठाकुरलाई सेवाग्राहीको काम गरिदिने भन्दै लिएको ५० हजार घुससहित साँझ ४ बजे नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको गैरेले बताए । मालपोतलाई भ्रष्टाचारमुक्त कार्यालय बनाउने सरकारी घोषणा बमोजिम कार्यालय परिसरमा लेखापढी व्यवसायलाई हटाउनुका साथै कार्यालय कोठा भित्र सेवाग्राहीलाई समेत प्रबेश निषेध गरिएको अवस्थामा कार्यकक्षबाटै घुस सहित रंगेहात पक्राउ हुनुले मालपोत अझै नसुध्रिएको प्रष्ट देखिन्छ । कार्यालय प्रमुख प्रेम दौल्याल उक्त घटना सुनेर आफु अचम्मित भएको बताउँछन् । कार्यालय सुधारका लागि प्रयास भईरहेका बेला अख्तियारबाट कर्मचारी पक्राउ पर्दा स्वभाविक रुपमा दुःखित भएको उनले बताए । आवश्यक अनुसन्धान अख्तियारले गर्ला–दौल्यालले भने–गल्ति गर्नेहरु कार्वाहीको भागिदार हुनैपर्छ ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP