Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पाँच सय बढि युवाहरुलाई उत्प्रेरणा
पाँच सय बढि युवाहरुलाई उत्प्रेरणा
admin123
admin123 शनिबार, साउन १२, २०७५
38018034_10216596295329017_2728174758406389760_n
Hardik health
नेपालगञ्ज/बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्स्पाईरिङ्ग युथ Inspiring Youth कार्यक्रमको दोश्रो बार्षिकोत्सवको अवसरमा बिशेष कार्यक्रम साउन १२ गते आयोजना गरिएको छ । दोश्रो बार्षिकोत्सवको अवसरमा ९६ औं श्रृंखला बिशेष गरिएको हो । ५०० बढि युवाहरुको सहभागिता रहेको कार्यक्रममा युवा उत्प्रेरक रोहित मल्ल र द आर्ट अफ लिभिंगका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेले उत्प्रेरणात्मक मन्तव्य दिएका थिए । कार्यक्रममा बोल्दै द आर्ट अफ लिभिंगका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेले बर्तमान परिस्थितीको सहज रुपमा सामाना र स्विकार गर्न सक्नुनैं खुसीको प्रमुख उपाय भएको बताए । उनले आफ्नै मनले सुख र दुःख सृजना गर्ने बताउँदै आफ्नो जिम्मेवारी बहन नगरेर अरुको जिम्मेवारीका बारेमा आलोचना गरेर हरेक व्यक्ति दुःखमा फसेको बताए । भुतकालको पश्चाताप र भविष्यको चिन्ताले हरेक व्यक्ति आफ्नो बर्तमान ध्वस्त बनाउँदैछ—बरिष्ठ प्रशिक्षक घिमिरेले भने—त्यसैले बर्तमानमा के राम्रो गर्ने हो त्यो गरौं । कार्यक्रममा बोल्दै युवा उत्प्रेरक रोहित मल्लले हरेक युवाहरु ईमान्दार बने देश बन्ने बताए । जस्तो परिस्थितीमा भएपनि सँघर्ष गर्न छाड्न नहुने बताउँदै उनले समूह कार्य गरेमा उपलब्धि सहज तरिकाले प्राप्त हुने बताए । आफ्नो लागि मात्रै बाँच्नेले समाजका लागि केही गर्न सक्दैन—रोहितले भने—त्यसैले समाजका लागि योगदान दिऔं । कार्यक्रमका दुबै उत्प्रेरकहरुले सहभागिहरुले बिभिन्न अभ्यास गराएका थिए । बासका उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा ईन्सपाईरिंग युथ कार्यक्रमका संयोजक रबिन्द्र बोहराले स्वागत गरेका थिए भने बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । यस पूर्ब ईन्सपाईरिंग युथ कार्यक्रममा उत्प्रेरकको रुपमा उपस्थित भईसकेका कलाकार जित बहादुर थापा र बाँके जिल्ला फुटवल सँघका अध्यक्ष भोजराज शाहीलाई मायाको चिनो प्रदान गरिएको थियो । मायाको चिनो कार्यक्रमका बिशेष बक्ता द आर्ट अफ लिभिंगका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेले प्रदान गरेका थिए । कार्यक्रमकै बिच धम्बोझी मा.बि.की प्राचार्य किरण आचार्यले आफ्ना श्रीमान डाक्टर जर्नादन आचार्यको जन्मदिनको अवसरमा जन्मदिनको रकम कटाई बास जन्मदिन शुभ कोषमा रु. ५ हजार बासका अध्यक्ष मन भण्डारीलाई प्रदान गरेकि थिईन् । कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । युवाहरुलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, कर्तव्यशिल, ईमान्दार, अनुशासित र कर्मशिल युवा बन्न उत्प्रेरित गर्ने, उत्प्रेरणा र सशक्तिकरणका माध्यमबाट युवा शक्तिलाई समाज विकासमा परिचालन गर्ने, समृद्ध राष्ट्र निर्माणका लागि युवा शक्तिको सहभागिताका लागि अभिप्रेरित गर्ने उद्धेश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा महिनाको पहिलो हप्ता सहभागिहरु बिच Debate , दोश्रो हप्ता फरक, फरक क्षेत्रका Motivator द्धारा Motivational Speech, तेश्रो हप्ता फरक, फरक क्षेत्रका सफल, उदाहरणिय, बौद्धिक व्यक्तित्वद्धारा सफलताको कथा बाचन, महिनाको चौथो हप्ता युवाहरुलाई नेतृत्व विकास बारे तालिम प्रदान गरिदै आएको छ भने सहभागिहरुमा भएको ज्ञान र क्षमता आदान, प्रदान गर्ने कार्य समेत गर्ने गरिएको छ । २०७३ जेष्ठ १ गते देखि शुरु भएको कार्यक्रममा हाल सम्म ३००० बढिले सहभागिता जनाईसकेका छन् । नेपालगञ्जका सफल तथा उत्प्रेरक बक्ताहरुले प्रबचन दिईसकेको उक्त कार्यक्रममा यस अगाबै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, नायक जीवन लुईंटेल, बरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धर, कथाकार महेश बिक्रम शाह, पूर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, चर्चित म्यागसेसेर पुरस्कार बिजेता महाबिर पुन लगाएतको उपस्थितीमा बिशेष कार्यक्रम सम्पन्न भईसकेको छ ।  
प्रकाशित मिति: शनिबार, साउन १२, २०७५  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना बिहीबार, पुस १०, २०८२
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज बिहीबार, पुस १०, २०८२
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै बिहीबार, पुस १०, २०८२
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा बिहीबार, पुस १०, २०८२
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण बिहीबार, पुस १०, २०८२
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP